हेटौंडा सिमेन्ट उधोगको उत्पादन आउन अझै एक हप्ता लाग्ने

काठमाडौं । हेटौँडा सिमेन्ट उद्योगबाट  सिमेन्टको उत्पादन सुरु गर्न अझै एक हप्ताको समय लाग्ने भएको छ । करिब दुई हप्ताअघि उक्त उद्योगका केही उपकरण बिग्रिएर मर्मत सम्भार गर्न उत्पादन कार्य बन्द गरिएको थियो । अहिले विभिन्न उपकरणको मर्मत सम्भार गरिने भएकाले तत्काल कोइलाको अभावका कारणबाट उद्योग सञ्चालनमा ल्याउन कठिनाइ उत्पन्न भएको छ । सो उद्योगले […]

नेपाल वेयरहाउजिङ्ग कम्पनीका प्रमुख कार्यकारीले दिए राजिनामा

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीका प्रमुख कार्यकारी अधिकृत जय मुकुन्द खनालको राजिनामा दिएका छन् । खनालले २०८० चैत १ गतेदेखि लागु हुने गरि राजीनामा दिएका हुन् । कम्पनीको चैत २२ गते बसेको संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ। निजले कम्पनीलाई पुऱ्याएको उल्लेखनिय योगदनको उच्च कदर गर्दै राजीनामा पेश भएकै मितिबाट लागु हुने गरि […]

माइडियाको नया बर्ष अफर ४६ हजार पाँच सयसम्मको क्यासब्याक सहित उपहार

काठमाडौं  मेजर अप्लाईन्स प्रोडुसर माइडियाको अधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ वर्ष २०८१ को अबसरमा “माइडिया नै हो यसपाली उपहारले ल्याउने छ खुसियाली” नामक अफर सार्बजनिक गरेको छ  । यो अफरमा  बढीमा ४६५०० सम्म क्यासब्याक राखेको  छ भने थप  लक्कीड्रमा हरेक हप्ता  इलेक्ट्रिक प्रेसर कुकर र  बम्पर उपहारमा साइड बाइ साइड रेफ्रिजरेटर जित्न सकिने ब्यबस्था गरेको […]

पर्यटन बोर्डको सिईओका लागि आबेदन माग के चाहिन्छ ? योग्यता

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दरखास्त माग भएको छ । शनिबार एक सुचना  प्रकाशित  गर्दै सिईओ माग गरिएको हो ।  प्रकाशित सुचना अनुसार इच्छुक व्यक्तिले १२ दिनभित्र आबेदन दिनु पर्ने छ  । छनौट उपसमितिका अनुसार सिईओ पदमा आवेदन दिन  ७ हजार शुल्क लाग्नेछ । सीईओ पदका लागि दरखास्त दिनका […]

सामसङले ल्यायो २०८१ को लागि,  छुट, एक्सचेन्ज सुविधा र मासिक किस्ताबन्दीमा  पनि पाइने

काठमाडौं ।   सामसङले नया बर्ष २०८१ लक्षित गर्दै “स्वागत नयाँ वर्षलाई, बाढौं खुसी सधैलाई” अफर ल्याएको छ, सो अनुसार ग्राहकले, टिभी खरिद गर्दा बढीमा३८%  र फ्रिज र वाशिङ मेसिन खरिद गर्दा बढीमा  ३०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । सामसङका  ग्राहकले मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडबाट ०% ब्याजमा सामसङ टिभी फ्रिज र वाशिङ […]

पूर्वमन्त्री शाहीसहित ३२ जना विरुद्ध मुद्दा दायर, १ अर्ब ४७ करोड भ्रष्टाचार भएको दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचारमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही सहित ३२ जना विरुद्ध मुद्दा दायर गरेको छ । दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ । […]

एचआईडिसीएलको शेयर लिलाममा, सर्वसाधारणले पनि आबेदन दिन पाउने

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले बोलकबोल मार्फत संस्थापक शेयर विक्रीमा ल्याएको छ । मापदण्ड पुरा गरेका इच्छुक सर्वसाधारण\फर्म आवेदन दिनपाउने गरि सो  संस्थापक शेयर बोलकबोल बिधिबाट बिक्रि गर्न लागेको हाइड्रोइलेक्ट्रीसिटिले सार्बजनिस सुचना मार्फत जानकारी दिएको छ । सुचनामा उल्लेख भए अनुसार बोलकबोल मार्फत १ करोड ७८ लाख ४० हजार १४० कित्ता संस्थापक शेयर […]

बायुसेवा निगमले प्राधिकरणलाई बुझायो स्पटीकरण

काठमाडौं । नेपाल वायुसेवा निगमले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई स्पष्टीकरण बुझाएको छ। नेपालको हवाई उड्डयनसम्बन्धी नियामक निकाय प्राधिकरणले नेपाल वायुसेवा निगमलाई हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै लिखित स्पष्टीकरण सोधेर त्यसको जवाफ मागेको थियो। जवाफमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्पष्टीकरणसहितको पत्र बुझाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता एवं उपमहानिर्देक जगन्नाथ […]

बालाजु अटो वर्कसको म्यानेजरर्स मीट २०२४ सम्पन्न

काठमाडौं । महिन्द्रा फोरव्हीलरको आधिकारिक बिक्रेता अग्नी ग्रुप – बालाजु अटो वर्कसले   सर्भिस एण्ड पार्ट्स म्यानेजर मीट २०२४  गरेको छ  । कार्यक्रममा विजेताहरुलाई महिन्द्रा केयर फेस्ट २०२४ मा उत्कृष्ट प्रदशन गर्ने डिलरहरुलाई बिभिन्न उपाधिले सम्मानित गरिएको थियो । जसमा बेस्ट फोटो अफ द केयर फेस्ट – अग्नि आस्था, इटहरी , बेस्ट कस्टमर इन्गेजमेन्ट – ओम […]

सर्वोत्तम सिमेन्टको १५%लाभांस घोषणा सहित साधारणसभाको मिति तय

काठमाडौं । सर्वोत्तम सिमेन्टले लाभांश सहित साधारण सभा आह्वान गरेको छ। चैत २० गते दिन ४ बजे बसेको कम्पनीको २१० औं सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुल १५ प्रतिशत लाभांश सहित आगामी बैशाख १२ गते पाँचौ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । सर्वोत्तम सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०७९\८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हालको चुक्ता […]