एनसेल नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ साझेदार

काठमाडौं । आगामी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को व्यग्रताका साथ प्रतिक्षा हुँदै गर्दा, एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बीच साझेदारीको घोषणा भएको छ । प्रायोजन सम्बन्धी यस साझेदारीअन्तर्गत एनसेलले नेपाली क्रिकेटप्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाहरुको विकासमा योगदान पुऱ्याउने विश्वास लिईएको छ । व्यावसायिक फ्रेन्चाइजमा आधारित […]

डाबर च्यवनप्राशले बढाउँछ रोगप्रतिरोधात्मक क्षमता, जान्नुहोस् फाइदा

काठमाडौं । जाडो माैसममा चिसो र खोकी, श्वासप्रश्वासको समस्या जस्ता रोगहरूको बाहुल्यता बढ्छ । जुन यस मौसममा सबैभन्दा बढी प्रचलित हुन्छ र सामान्यतया कम रोग प्रतिरोधात्मक क्षमताका कारण हुन्छ । मौसम परिवर्तनको चक्रमा अचानक तापमान परिवर्तन हुन्छ । हिमाली क्षेत्रमा तापक्रम नकारात्मकभन्दा तल जान सक्ने भएकाले पहाडी र तराईका क्षेत्रमा पनि चिसो बढेको छ । […]

नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा नबिल बैंक लिमिटेडले बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फ अहिलेसम्म आठ पटक यो सम्मान प्राप्त गर्न सफल भएको छ । यो […]

आजबाट नेपालको बिजुली बंगलादेश निर्यात हुँदै

काठमाडौं । आजबाट नेपालको बिजुली  बंगलादेश निर्यात हुँदैछ । नेपालबाट बंगलादेशमा निर्यातको लागि भारतले अन्तिम स्वीकृति दिएसँगै ४० मेगावाट बिजुली बंगलादेश विद्युत निर्यात हुन लागेको हो  । ‘हामीले भारतबाट स्वीकृति पाएका छौं । शुक्रबारदेखि बिजुली निर्यात गर्ने तयारी छ,’ नेपाल विद्युत प्राधिकरणका लोड डिस्प्याच सेन्टरका प्रमुख चन्दन घोषले बताएका छन्  । नेपालको बिधुत बंगलादेश निर्यातको […]

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्त्वपूर्ण सामाजिक उत्तरदायित्व सम्बन्धि परियोजना पूरा गर्दै दोलखामा, गौरी शंकर बालगृह पूर्ण रूपमा मर्मत गरिएको भवन कात्तिक २५ मा हस्तान्तरण गरेको छ। यस अवसरमा वर्ल्डलिंकका लेगेसी प्रोमोटर शेयरहोल्डर र सामाजिक उत्तरदायित्व कार्यक्रमका कार्य प्रमुख अनुपा भण्डारी जालान, भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, बालगृह […]

विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो-चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानी निरुत्साहित […]

चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल इभी

बुटवल । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले निकै सफल आफ्ना दिपल इभीहरुलाई लुम्बिनी प्रदेशको बुटवलमा सार्वजनिक गरेको छ । आइतबार बुटवलमा आयोजना गरिएको समारोहमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ, एमएडब्लु वृद्धिका सिईओ जोजु जोस थाटिल लगायतले फ्युचरिस्टिक डिजाइन र […]

टिओडी मिटरका आधारमा डेडिकेटेड र ट्रंक लाइनको महशुल उठाउने काटिएको विद्युत लाईन जोड्ने सरकारको निर्णय

काठमाडौं । हिजो बसेको मन्त्री परिषद् वैठकले टिओडी १५ दिन भित्र मिटरको आधारमा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल उठाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि उर्जा मन्त्रालय मार्फत नेपाल विद्युत प्राधिकरणलाई लिखित निर्देशन दिने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ । आधा दशक लामो विवादको अन्त्य गर्दै ओली सरकारले अघिल्लो सरकारले  गठन […]

अचाकाल्ली बढेको हवाई भाडा नियन्त्रणको, लागि नागरिक उड्यान प्राधिकरणको पहल

काठमाडौं । वायु सेवा कम्पनीले हवाई भाडा दोब्बरभन्दा बढीले वढाएपछि नागरिक उड्डयन प्राधिकरणले भाडा नियन्त्रणको लागि पहल थालेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी वे निर्माणका लागि दैनिक १० घण्टा विमानस्थल बन्द भएको अवस्थामा हवाई टिकटको उपलब्धता एवं सहज र सुलभ हवाई यातायात संचालनका विषयमा प्राधिकरणले आज छलफल गरेको हो। छलफलमा  नेपाल नागरिक उड्डयन प्राधिकरणका […]

बायोनिक रोबोट मोर्निन र अर्गोसको साथ ओमोडा एन्ड जेइकोको ‘फ्युचर इन्टेलिजेन्ट इकोसिस्टम’ रणनीति सार्वजनिक

काठमाडौं । ओमोडा एन्ड जेइकोले हालै चीनको वुहुमा भएको ‘२०२४ ओमोडा एन्ड जेइको अन्तर्राष्ट्रिय युजर समिट (प्रयोगकर्ता सम्मेलन)मा आफ्नो “फ्युचर इन्टेलिजेन्ट इकोसिस्टम (भविष्यको बौद्धिक पारिस्थितिक प्रणाली)” नामक रणनीति सार्वजनिक गरेको छ। २८ देशका सयभन्दा बढी मिडिया प्रतिनिधिहरू तथा ‘कि ओपिनियन लिडर’हरूको उपस्थितिमा यो नयाँ ‘ब्रान्ड भिजन’ सार्वजनिक भएको हो। नयाँ ब्रान्ड भिजनले व्यावसायिक र घरेलु वातावरणमा […]