माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो एम–कार्ड सेवा
काठमाडौं । माछापुच्छ्रे बैंकले हाल आफ्ना ग्राहकहरूलाई नौलो अनुभव दिन एम–कार्डको सुविधा सञ्चालनमा ल्याएको छ। यस एम–कार्ड सेवा मार्फत बैंकका ग्राहकहरूले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरूको तस्बिर वा अन्य विविध प्रकृतिका तस्बीरहरु जस्तै विभिन्न मन पर्ने स्थानहरू, प्राकृतिक/धार्मिक/ऐतिहासिक सम्पदाहरु, कला तथा संस्कृति झल्किने चित्रहरू आदि आकृतिहरू अंकित गरी सम्बन्धित ग्राहकले भिसा कार्डलाई पर्सनलाइज्ड […]

