विश्व दृष्टि दिवसमा नेत्रज्योति संघले बालबालिकाको निःशुल्क आँखा परिक्षण गर्ने
काठमाडौं । नेपाल नेत्रज्योति संघले विश्व दृष्टि दिवसका अवसरमा असोज २३ गते बालबालिकाहरुको निःशुल्क आँखा परिक्षण गर्ने भएको छ । संघ अन्तरगत देशभरमा संचालित आँखा अस्पताल तथा उपचार केन्द्रहरुमा विश्वदृष्टि दिवसका अवसरमा बालबालिकाहरुको निःशुल्क आँखा परिक्षण गर्न लागेको जनाएको छ । संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रका अनुसार यो वर्षको विश्व दृष्टि दिवसमा विश्व स्वास्थ्य संगठन […]

