नेपाल बैङ्कका ग्राहक र कर्मचारीले एसजी आइकेयर एण्ड हेल्थ सर्भिसमा छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले  नयाँ बानेश्वर स्थित एसजी आइकेयर एण्ड हेल्थ सर्भिस प्रा लि (ASG Eye Care and Health Services Pvt. Ltd) उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट पाउने भएका छन् । सो  सम्वन्धमा २०८१ कार्तिक १२ गते सम्झौता दुइ पक्षिय सम्झौता भएको छ । सम्झौता वमोजिम […]

एनसेल फाउन्डेसनद्वारा बाढी पीडित बालबालिकालाई शैक्षिक सामाग्री र विभिन्न प्रभावित ठाउँमा राहत वितरण

काठमाडौं । एनसेल फाउन्डेसनले बाढीका कारण डुबानमा परि प्रभावित भएका बागमति नदी, बल्खु क्षेत्र आसपासका ५०० जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विपद् प्रतिकार्य योजना अनुरुप कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा यो सहयोग प्रदान गरेको हो । गत असोज ११ र १२ गते परेको अविरल वर्षाले निम्त्याएको बाढीले गर्दा नदी किनारको […]

एलजी सँग खुशीको पल: एलजीका उत्पादनहरुमा ४०% सम्मको क्यासब्याक र पक्का उपहार !

काठमाडौं । नेपालको सबैभन्दा धेरै बिक्री हुने अन्तररास्ट्रिय ब्राण्ड एलजीले दशै तिहारलाई लक्षित गर्दै ” एलजी सँग खुशीको पल” नामक योजना अघि सारेको छ । यस योजना अन्तर्गत ग्राहकबर्गहरुले एलजीका घरायसी सामानहरु खरिद गर्दा नगद छुट र पक्का उपहार पाउन सक्नुहुनेछ । एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी […]

नेपाल लाइफ इन्स्योरेन्सले सञ्चालमा ल्यायो  लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला)

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला)को सञ्चालनमा ल्याएको छ  ।  काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले यो सिस्टमको औपचारिक सुरुवात गरेको हो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त प्लयाटफर्ममा लग इन गरी उक्त लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला)को अनावरण गरेका हुन् । कार्यक्रममा […]

लाल आयोगको प्रतिवेदन कार्यान्वयन गरे तत्काल पैसा तिर्छौंः उद्योगी व्यवसायी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंक लाइनको वक्यौता महशुल नतिरेको भन्दै लाइन काटेको पछि उद्योगी व्यवसायीहरु प्राधिकरणप्रति आक्रोशित भएका छन् । आईतवार उद्योगी व्यवसायीहरुले पत्रकार समम्मेलन गर्दै प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङसँग आक्रोशित भएका हुन् । उद्योगी व्यवसायीहरुले प्राधिकरणले लाल आयोगको प्रतिवेदन हुबहु कार्यान्वयन गरी विद्युत उपभोग गरेको प्रमाण दिन आग्रह गरेका छन् । […]

ग्लोबल आइएमई बन्यो ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” पाउने पहिलो नेपाली बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका फाउण्डर तथा एडिटोरियल निर्देशक जोसेफे डी गिआरापुटोले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई उक्त अवार्ड हस्तारण गरेका हुन् । विश्वसनीयता, वित्तीय श्रोत परिचालन, […]

भक्तपुरमा दिपल गाडीको सोरुम सञ्चालनमा

काठमाडौं । नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आज भक्तपुरको राधेराधेमा आफ्नो नयाँ सोरुम सञ्चालनला ल्याएको छ । एमएडब्लु वृद्धिले स्काईलाइन मोटरमार्फत यो क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको हो । नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, […]

लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मुल्य समायोजन

काठमाडौं । लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड को शेयर मुल्य समायोजन भएको छ । नेपाल स्टक एक्चेन्ज नेप्सेले कम्पनीको हकप्रद शेयर पश्चात मुल्य समायोजन गरको हो । कम्पनीले ८८.४५ का दरले हकप्रद शेयर जारी गरेको हो । समायोजिय मुल्य अनुसार ११०१.८५ रुपैँया रहेको छ । दोस्रो बजारमा कारोबार हुँदा कम्पनीको यहि मुल्यमा कारोबार खुल्ने छ । […]

नेपाल बिधुत प्राधिकरणले काट्यो ४४ उधोगको बिधुत लाइन

काठमाडौं । नेपाल बिधुत प्राधिकरणले ४४ उधोगको लाईन काटेको छ । बिधुत प्राधिकरणले पटक-पटक उधोगीलाई डेडिकेटेड र ट्रक लाईन बापतको महसुल बुझाउन आग्रह गरेको थियो । पहिला पनि बिधुत प्राधिकरणले पटक पटक उधोगको लाईन काट्ने र सरकारको अनुरोधमा लाईन जोडिएको थियो । यस भन्दा अगाडि सरकार गठन प्रक्रिया लगत्तै उर्जा मन्त्री र प्रधानमन्त्रीको अनुरोधमा तिन […]

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा भावना बलायर नियुक्त

काठमाडौं ।प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक पदमा भावना बलायर नियुक्त भएकी छिन् । कम्पनीले उनलाई सर्वसाधारण शेयरधनी नेपाल होल्डिङको तर्फबाट नियुक्त गरेको हो । कम्पनी सञ्चालक समितिको कात्तिक ७ गते बसेको बैठकले बलायरलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।