अन्तर्राष्ट्रिय कार्डबाट नेपाल सरकारको राजस्व भुक्तानीको सुरुवात
काठमाडौं । महालेखा नियन्त्रक कार्यालय, अध्यागमन विभाग तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचल) को सहकार्यमा नेपाल सरकारको अनलाईन राजस्व भुक्तानीको पोर्टल Revenue Management Information System (RMIS) मा अन्तर्राष्ट्रिय कार्डबाट समेत Electronic Travel Authorization (ETA/evisa) सम्बन्धी भुक्तानी गर्न मिल्ने सेवाको थालनी गरेको छ । महालेखा नियन्त्रक कार्यालयमा भएको एक औपचारिक कार्यक्रमबीच अर्थ मन्त्री रामेश्वर प्रसाद खनालको प्रमुख […]

