नर्भिक इन्टरनेशनल हस्पिटलको साधारणसभा तय लाभांस प्रस्ताब पारित गर्ने
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडको साधारण सभा २०८२ साल भाद्र महिना २९ गते बि.एल.सी सभा कक्ष थापाथली, काठमाडौंमा बस्ने भएको छ । साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन आ.व. २०६१/०६२ उपर छलफल गरी पारित गर्ने । लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०६१/०६२ को कम्पनीको वार्षिक आर्थिक विवरणमा छलफल गरी पारित गर्ने । कम्पनी […]

