सडक दुर्घटना न्यूनीकरण गर्न राष्ट्रिय सुरक्षा परिषद् स्थापना गरिने
काठमाडौं । सडक सुरक्षाको प्रभावकारी व्यवस्थापन, नियमन, अनुगमन तथा मूल्यांकन मार्फत मानवीय तथा आर्थिक क्षति कम गर्न सरकारले राष्ट्रिय सडक सुरक्षा परिषद् स्थापना गर्ने भएको छ । सरकारले ‘राष्ट्रिय सडक सुरक्षा ऐन’ मार्फत राष्ट्रिय सडक सुरक्षा परिषद् स्थापना गर्न लागेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक सुरक्षासम्बन्धी निकायहरु बीच आवश्यक समन्वय गरी दुर्घटनाको […]

