हिमालयन लघुवित्तले कमायो करिब साढे १ करोड नाफा

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले करिब साढे १ करोड रुपैयाँ नाफा कमाएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड ३४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीले उल्लेख्य मात्रामा खुद नाफा गरेको हो । गत वर्ष यस […]

विदेशमा बस्ने नेपाली बढे सँगै मखमली माला निर्यात हुदै

काठमाडौं । यस वर्षको तिहारका लागि दुई लाख वटा मखमली फूलको माला निर्यात हुने भएको छ । फ्लोरिकल्चर एसोसिएशन नेपाल (फ्यान) का अनुसार यस वर्ष गएको वर्षभन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो । गएको वर्ष एक लाख ५० हजार मखमली माला निर्यात भएको थियो । एसोसिएशनका प्रतिनिधि दिलीप बादेका अनुसार नेपालबाट निर्यात […]

काठमाण्डौ महागरपालिकाले तोक्यो तिहारका फूल बेच्ने ४६ ठाँउ

काठमाडौं । काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न भन्दै  यसपालीको तिहार , नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा फूल  विक्री वितरण केन्द्र तोकेको छ । महानगरपालिकाले  प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धन गरिएको जनाएको छ  । अघिल्लो बर्षपनि […]

के हो मुद्रास्फीति ? कसरी निकालिन्छ उपभोक्ता मूल्य सूचकाङ्क ?

काठमाडौं । उपभोक्ता मूल्य सूचकाङ्कले आम उपभोक्ताले उपभोग गर्ने वस्तु तथा सेवाको औसत मूल्यमा भएको परिवर्तन दर (Rate of Change) लाई बुझाउँछ । उपभोक्ता मूल्य सूचकाङ (CPI) मुद्रास्फीति दर मापन गर्ने एक सूचक हो । उपभोक्ता मूल्य सूचकाङ्ग गणना आधार वर्षमा तोकिएको डालो (Fixed Basket) का वस्तु तथा सेवाहरूको मूल्यलाई समीक्षा वर्षमा सोही डालोमा रहेका […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४५ […]

महासंघले प्रधानमन्त्रीलाई बुझायो अर्थतन्त्र सुधारका ४० पाने सुझाव, नीतिगत सुधार गर्न माग

काठमाडौं । पछिल्लो समय देशको अर्थतन्त्र खस्किदै गएको भन्दै त्यसलाई सुधार गर्न एमाले सम्बद्ध उद्योगी व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सुझाव पेश गरेको छ । एमालेको जनवर्गीय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले सोमबार प्रधामन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटी अहिलेको अर्थतन्त्र सुधार सम्बन्धमा ‘निजी क्षेत्रका साझा सवाल’ नामक ४० पृष्ठ लामो सुझाव पेश गरेको […]

अपि पावरको नाफा १८ करोड बढी

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको नाफा बढेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म अपि पावर कम्पनी लिमिटेडले १८ करोड १७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिसम्म ४० लाख ४९ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष भने खुद नाफा गर्न सफल भएको हो । यस वर्ष […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।   नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैँया ९१ पैसा र बिक्रीदर एक सय ४५ […]

गैरआवासीय नेपालीलाई उर्जा, पर्यटन, सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै आर्थिक समृद्धिलाई अघि बढाउन दुई ठूला जिम्मेवार राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएको बताए । संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा रहि विभिन्न पेशा व्यावसाय गर्दै आएका नेपाली समुदायलाई शनिबार नेपाली दुतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले जनतामा रहेको निराशा चिर्दै, आशा जगाउने […]

मुलुकको अर्थतन्त्र चलायमान हुँदै गएको छ – अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र चलायमान हुँदै गएको बताएका छन्  । नयाँ सरकार बनेर सय दिन पूरा गरेको समिक्षा गर्दै उनले नीतिगत स्थिरता र राजनीतिक स्थिरतासँगै देशको अर्थतन्त्र सकारात्मक बाटोतर्फ जान थालेको बताएका हुन् । उनको यो अर्थमन्त्रीको रुपमा चौथो कार्यकाल हो उनी २०७२ सालमा संविदान बनेपछि केपी ओलीको पहिलो कार्यकालमा […]