हेटौँडा बजारमा सडक विस्तारको असर : पसलमा ‘सेल’ अफर, ग्राहक झुम्मिए
हेटौँडा । हेटौँडा बजार क्षेत्रमा सडक विस्तारका लागि टास्कफोर्स फिल्डमा खटिएपछि २५ गजभित्र पर्ने व्यवसायीहरू पसल खाली गर्ने तयारीमा जुटेका छन्। यसै क्रममा व्यापारीहरूले सामान छिटो विक्री गर्न ‘सेल’ घोषणा गरेपछि बजारमा ग्राहकको भीड झनै बढेको छ। विशेषगरी फर्निचर, कपडा तथा घरेलु सामग्रीका पसलमा ग्राहकको चहलपहल उल्लेखनीय छ। आज बिहानैदेखि हेटौँडाको सिमाचोकदेखि नेपाल बैंक आसपासको […]

