आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४५ […]

यसपाली काठमाण्डौ महागनरपालिकामा फुल बिक्रि स्थल तोकिने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले यसपालीको  तिहारमा फुल बेच्नको लागि निश्चित स्थान तय गर्ने भएको छ । महानगरका अनुसार यसपाली तिहारको लागि बिभिन्न स्थानबाट फुल ब्यापार गर्न आउने बिक्रेतालाई ३५ बढी स्थानमा बिक्री स्थल तोकेर फूल बिक्री गर्ने भएको छ  । गत वर्षभन्दा यस वर्ष व्यवस्थितरुपमा फूल बिक्री गर्न कामपाले बिक्री स्थल तोकेर तयारी थालेको कामपा […]

तीन महिनामा व्यापार घाटा ३ खर्ब ५२ अर्ब पुग्यो

काठमाडौं । मुलुकको व्यापार घाटा साढे ३ खर्ब रुपैयाँ भन्दा बढी रहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल वस्तु व्यापार घाटा ३.९६ प्रतिशतले कमी आई ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २.५१ प्रतिशतले घटेको थियो । समीक्षा […]

हिमालयन डिष्टिलरीको नाफा ८९ प्रतिशतले बढ्यो

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटडको नाफा ८९ प्रतिशतले बढेको छ । कम्पनीले बुधबार पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा ८९ प्रतिशतले बढेको बताएको हो । कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ करोड ८८ लाख ७१ हजार नाफा कमाएको छ । जुन […]

माछापुच्छ्रे बैङ्कको वितरणयोग्य नाफा अर्वमा, अन्य बिबरण के छ ?

काठमाडौं । माछापुच्छ्रे बैङ्को चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तिय बिबरण प्रकासन भएको छ । प्रकासीत बित्तिय बिबरण अनुसार बैङ्कले १ अर्व ६ करोड ५६ लाख ८१ हजार  बितरण योग्य मुनाफा आर्जन गरेको छ भने प्रति शेयर आम्दानी १२.२७ रहेको छ ।  अघिल्लो बर्षको बैङ्ले २८ करोड ५४ लाख बितरण योग्य रकम आर्जन गरेको थियो […]

यस्तो छ आजको लागि अमेरिकी लगायत बिदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ४५ […]

बाणिज्य बैङ्कहरुले पहिलो त्रैमासमा नाफा बढाए

काठमाडौं । २० वटा बाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय बिबरण सार्वजनिक गरेका छन् । चालु आवको पहिलो तीन महिनामा बाणिज्य बाणिज्य बैंङ्कहरुले १६ अर्ब २३ करोड १९ लाख १ हजार रुपैयाँ  खुद नाफा गरेका छन् । गत आर्थिक बर्षको सोही अवधिमा बाणिज्य बैङकहरुले १३ अर्व ३४ करोड ४८ लाख ४० हजार खुद […]

साउदी अरबमा नेपाली श्रमिकमाथि चरम श्रम शोषण

काठमाडौं । साउदी अरबमा नेपाली लगायतका विदेशी श्रमिकमाथि चरम श्रम शोषण भएको छ । ठूलो फ्रान्सेली खुद्रा व्यवसायी क्यारेफोरको स्वीकृति लिई सञ्चालित साउदी अरबका व्यापारिक स्थलहरूमा करार अनुबन्धित आप्रवासी श्रमिकहरूलाई श्रमिक भर्ती गर्ने एजेन्टहरूद्वारा ठगिएको, अत्यधिक लामो समयसम्म काममा लगाइएको, छुट्टी दिन अस्वीकार गरिएको र उनीहरूको कमाइमाथि ठगी गरिएको एम्नेस्टी इन्टरनेसनल नेपालले बताएको छ। “म […]

अर्थमन्त्री पौडेल अमेरिका जाँदै

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राती अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्ने भएका छन् । डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्नेछन् । उनी कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम छ ।

लगानी सम्मेलनको ड्रिम प्रोजेक्ट ‘रारा रिसोर्ट’: निर्माण प्रक्रिया अघि बढ्यो आईईई स्वीकृत २ अर्ब लगानी

काठमाडौं । सरकारले आयोजना गरेको लगानी सम्मेलनको समयमा सम्झौता भएको नेपालकै ड्रिम प्रोजेक्ट रारा रिसोर्ट निर्माण प्रक्रिया अघि बढेको छ । अष्ट्रेलियन लगानीमा मुगुको रारा ताल क्षेत्रमा निर्माण हुन लागेको सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि नेपाल सरकारले प्रारम्भिक अध्ययन (आईईई) अनुमति दिएसँगै निर्माण प्रक्रिया अघि बढेको हो । उक्त रिसोर्ट निर्माणका लागि पर्यटन विभागले आजै मात्र […]