बागमती सरकारद्वारा ६ महिनामा १७ अर्ब ४३ करोड राजस्व सङ्कलन, मालपोत र सवारी साधन मुख्य आयस्रोत
बागमती। चालु आर्थिक वर्ष २०८२-८३ को ६ महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २५ दशमलव ८४ प्रतिशत अर्थात् १७ अर्ब ४३ करोड ५८ लाख ७७ हजार राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिस्ट्रेसन (मालपोत) र सवारी साधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुबै शीर्षकसहित बाँडफाँड आर्थिक वर्ष २०८२-८३ मा ३० अर्ब ८९ […]

