१ खर्ब १६ अर्ब उठ्यो आन्तरिक राजस्व
काठमाडौं । चालु वर्षको पहिलो तीन महिनामा १ खर्ब १६ अर्ब १९ करोड आन्तरिक राजस्व संकलन भएको छ । साउन, भदौ र असोज महिनामा आन्तरिक राजस्व विभागले सो बराबर राजस्व संकलन गरेको हो । राजस्व संकलनको हिसाबले निकै महत्वपुर्ण मानिने पहिलो तीन महिनामा गत आर्थिक वर्ष २०८०/०८१ को पहिलो तीन महिनाको तुलनामा १३.५९ प्रतिशत बढि […]

