निर्यात व्यापारमा गलैंचा, चिया र अलैंचीको वर्चस्व
काठमाडौं । सरकारले निर्यात व्यापारका लागि विभिन्न नीतिहरु निर्माण गरे पनि त्यसलाई कार्यान्वयन गर्न नसक्दा निर्यात व्यापारमा परिवर्तन हुन सकेको छैन । निर्यात व्यापारको प्रमुख सामग्री बन्न पुगेको गलैंचा, चिया, अलैंची र र्यान लगायतका सामग्रीहरुले नै हाम्रो निर्यात व्यापार धानेको देखिन्छ । लामो समयदेखि निर्यात व्यापारको प्रमुख सामग्रीको रुपमा गलैंचा, चिया र यार्न रहेका छन् […]

