‘ह्यात रेजेन्सी लुम्बिनी’सँगै नेपालमा ह्यात ब्रान्ड’ विस्तार गर्ने तयारीमा
काठमाडौं । ह्यातले नेपालमा आफ्नो ब्रान्डको विस्तार लागि ‘ह्यात रेजेन्सी लुम्बिनी’ खोल्ने तयारीमा गरेको छ । ‘ह्यात रेजेन्सी लुम्बिनी’ १७५ कोठाहरूको होटल नेपालमा चौथो ह्यात ब्राण्डको होटल हुनेछ र गोल्यान समूहसँगको दोस्रो होटलको रूपमा परिचित हुने जनाएको छ । शिकागो (नोभेम्बर ५, २०२४) – हयात होटल्स कर्पोरेसनले ह्यातसँग सम्बन्धित एक संस्थाले गोल्यान ग्रुपको एउटा हिस्सा […]

