खाना पकाउने ग्यास अभाव छैन : आयल निगम

काठमाडौं ।  नेपाल आयाल निगमले मुलुकमा खाना पकाउने एलपी ग्यास अभाव नभएको बताएको छ । भारतबाट निरन्तर आयात भएको कारण ग्यास अभाव नरहेको निगमले जनाएको छ । निगमका प्रबन्ध निर्देशक चण्डिका भट्टले भारतबाट निरन्तर ग्यास आइरहेकोले अभाव नहुने बताए । निगमले चनुावअवधिभर ग्यासको अभाव हुन नदिने समेत उनको भनाई छ । पछिल्लो तीन दिनमा आयल […]

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७० रुपैयाँ ६५  पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

अर्थमन्त्री खनालद्वारा गोरखामा निर्वाचन तयारीको स्थलगत अनुगमन

काठमाडौं । अर्थमन्त्री डा. रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीबारे गोरखा जिल्लामा स्थलगत अनुगमन गरेका छन् । मंगलबार गोरखा पुगेका उनले जिल्ला प्रशासन कार्यालय तथा निर्वाचनसम्बन्धी निकायसँग छलफल गर्दै निर्वाचन तयारी, सुरक्षा व्यवस्था र आचारसंहिता पालनाको अवस्थाबारे जानकारी लिएका हुन् । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठसहित […]

 विश्व बैंकको नेपाललाई करिब १२ अर्ब रुपैयाँ सहयोग

काठमाडौं । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालमा दिगो तथा समावेशी वित्त विस्तार गर्न ९५ मिलियन अमेरिकी डलर (करिब १२ अर्ब रुपैयाँ) बराबरको परियोजना स्वीकृत गरेको छ। यस परियोजनामार्फत १ लाखभन्दा बढी साना तथा मझौला उद्यम (एसएमई) लाई वित्तीय पहुँच विस्तार गर्दै रोजगारीमुखी आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ। विश्व बैंकका माल्दिभ्स, नेपाल र […]

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितलाई मुआब्जा निर्धारण

काठमाडौं । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले लोक्पा, धारापानी, धोक्लाक, बुल्साट र झापुटार क्षेत्रमा आयोजना निर्माणका क्रममा भएको क्षतिका आधारमा मुआब्जा निर्धारण गरिएको आयोजनाले जनाएको छ । यस्तै, समितिको स्थलगत निरीक्षण प्रतिवेदनका […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० […]

व्यापार घाटा चुलिंदै, ६ महिनामा ९ खर्ब बढीको आयात हुँदा निर्यात १ खर्ब ४२ अर्ब मात्रै

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को छ महिनामा कुल वस्तु निर्यात४३.८ प्रतिशतले वृद्धि भई १ खर्ब ४२ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः ५७.० प्रतिशत र १०.७ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ६६.७ […]

विदेशी विनिमय सञ्चिति ३२ खर्ब बढी, २१.४ महिनाको वस्तु आयात धान्न पुग्ने 

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनासम्मको अवधिमा विदेशी विनियम सञ्चिति साढे ३२ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार विदेशी विनियम सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको हो । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले वृद्धि भई […]

६ महिनामा चालु खाता ४ खर्ब २९ अर्ब, शोधनान्तर ५ खर्बले बचतमा 

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा चालु खाता एवम् शोधनान्तर स्थिति समीक्षा अवधिमा चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को छ महिना (२०८२ पुससम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार यस्तो देखाएको हो । अघिल्लो वर्षको […]

६ महिनामै साढे १० खर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा साढे १० खर्ब भन्दा बढी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो अवधिमा रेमिट्यान्स ३९.१ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको […]