करिब १९ खर्बको बजेट आउने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि करिब १९ खर्बको बजेट आउने भएको छ। स्रोतका अनुसार सोमबार अर्थ मन्त्रालयले करिब १९ खर्ब रुपैयाँको बजेट तयार गरेको छ । अर्थले तयार गरेको आकारका आधारमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा हुने स्रोत समितिले सोमबार साँझ बजेटको नयाँ सिलिङ निर्धारण गरेको छ । नयाँ बजेटका आधारमा आयोगले […]

