२५ अर्ब को ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक वर्षका लागि बजारबाट २५ अर्ब रुपैयाँको ऋण पत्र जारी गर्न लागेको छ । राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक २०८३ झ’ जारी गरी उक्त ऋण पत्र जारी गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र एक वर्षे अवधिको हुनेछ । सो रकममा आज पुष ३० […]

