नेपालमा २० प्रतिशत जनसङ्ख्या अझै गरिब: सुदूरपश्चिममा सबैभन्दा धेरै, गण्डकीमा कम

काठमाडौं । नेपालमा अझै पनि २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल रहेको तथ्य सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘गरिबीको लघुक्षेत्र अनुमान–२०२३’ प्रतिवेदन अनुसार ग्रामीण क्षेत्रमा गरिबीको समस्या सहरी क्षेत्रको तुलनामा बढी देखिएको छ। ग्रामीण भेगमा २४ दशमलव ६६ प्रतिशत र सहरी क्षेत्रमा १८ दशमलव ३४ प्रतिशत मानिस गरिब रहेको […]

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ […]

यस्तो छ आजका लागि तय भएको  विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ […]

नीति निर्माण सही तथ्यांकले मात्रै गर्न सकिन्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सही तथ्यांक मात्र असल नीति निर्माणका लागि आधार बन्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले नेशनल ट्रान्सफर एकाउण्ट प्रतिवेदन सार्वजनिक गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले केही समयभित्रै स्थानीय तहका लागि मानव विकास सूचकांकको प्रतिवेदन तयार पारिने जानकारी दिए। उनले विश्वास व्यक्त गरे कि यसले नीति निर्माणलाई वैज्ञानिक र […]

अमेरिकी डलरसँग नेपाली रुपैयाँ ५.१ प्रतिशतले अवमूल्यन

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरसँग नेपाली रुपैयाँ ५.१ प्रतिशतले अवमूल्यन भएको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै उक्त कुरा बताएको हो । राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तको तुलनामा २०८२ मङ्सिर मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ५.१ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको […]

बजारमा महँगी घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय  बजारमा महँगी घटेको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै उक्त कुरा बताएको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा २०८२ मसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १. ६३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही […]

चालु खाता साढे ३ खर्ब बढीले बचतमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु खाता साढे ३ खर्ब बढीले बचतमा रहेको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै उक्त कुरा बताएको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा चालु खाता रु ३ खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ […]

साढे २ अर्ब अतिरिक्त भार खारेजीको माग गर्दैै एनसेलले सरकारलाई बुझायो मागपत्र

काठमाडौं । आगामी चार वर्षपछि लाइसेन्स नवीकरण नगर्ने गरी सरकारले गत वर्ष गरेको निर्णयमा पुनर्विचार गर्न निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलले अनुरोध गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र बुझाउँदै एनसलेलले टेलिकम क्षेत्रमा आफूहरुले पुर्याएको योगदानको कदर गर्न आग्रह गर्दै नेपाल सरकारलाई मन्त्रिपरिषद्को निर्णय पुनरावलोकनको लागि अनुरोध गरेको हो। सरकारले गरेको निर्णयले एनसेललाई साढे २ […]

देशबन्धुले पूर्वी नेपालमा ल्याए पहिलो अन्तर्राष्ट्रिय चेन होटल ब्राण्ड ‘रमडा’

काठमाडौं । नेपालकै मुख्य व्यापारिक केन्द्रका रुपमा विकसित भइरहको पूर्वी नेपालको महत्वपूर्ण शहर इटहरीमा अन्तर्राष्ट्रिय स्तरको होटल ‘रमडा बाइ विन्डम इटहरी’ सञ्चालनमा आउने भएको छ । काठमाडौँमा एक वर्ष अगाडी ‘मक्र्योर काठमाडौँ’ सञ्चालनमा ल्याएका देशबन्धु बस्नेत (अजित)ले अमेरिकी चेन होटल ब्राण्ड होटल विन्डम होटल्स एण्ड रिसोर्टस् अन्तर्गतको लोकप्रिय मिड–स्केल ब्रान्ड ‘रमडा बाइ विन्डम’लाई पहिलोपटक पूर्वी […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]