गत आर्थिक वर्षको अन्तिम दिनमै उठ्यो साढे १६ अर्ब राजस्व, लक्ष्य भेट्टाउन भने असफल
काठमाडौं । हरेक आर्थिक वर्षमा जस्तै चालु आर्थिक वर्ष २०८२/८३ को अन्त्यतिर पनि सरकार तथा सरकारी कर्मचारीहरूलाई राजस्व उठाउन र खर्च वृद्धि गर्न हतारो भएको छ । आर्थिक वर्षको सुरुवातदेखि काम नगर्ने प्रवृत्तिका कारण अन्त्यतिर सरकारी वित्तको आम्दानी र खर्च बढाउन सरकार र कर्मचारी दुवै लागेका देखिन्छन् । अर्थ मन्त्रालयका अनुसार सरकारले पछिल्लो एक दिन […]

