४४ निर्माण व्यवसायीको लाइसेन्स स्वतः खारेज
काठमाडौं । सरकारले इजाजतपत्र नवीकरण नगरेका ४४ निर्माण व्यवसायीको लाइसेन्स स्वतः खारेज गरेको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाका अनुसार निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि २०८२ चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेको थियो। तोकिएको अवधिभित्र इजाजतपत्र नवीकरण नगरेका फर्म […]

