इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कटुवाल विजयी

सुनसरी । उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित भएकी छन्। आइतबार राति सम्पन्न मतगणनाअनुसार भण्डारीले आफ्ना निकटतम् प्रतिस्पर्धी नवराज काफ्लेलाई १५ मतले पराजित गरेकी हुन्। निर्वाचन समितिका संयोजक टङ्क दुलालका अनुसार अन्तिम मतपरिणाममा भण्डारीले ७५८ मत प्राप्त गरिन्। उनका प्रतिस्पर्धी काफ्लेले भने ७४३ मत प्राप्त गरेको दुलालले जानकारी दिए। निर्वाचन समितिले दिएको […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने पाउण्ड र युरोको मूल्य घटेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको […]

सरकारले किसानलाई पेन्सन दिने (पूर्णपाठ)

काठमाडौं । सरकारले किसानलाई पेन्सन दिने प्रतिबद्धतासहितको राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा १६ वटा विषयमा उक्त प्रतिबद्धता समावेश गरिएको छ । जसको बुँदा नम्बर २ मा ‘कृषि पेसाको सम्मान र आत्मनिर्भरता’को विषय उल्लेख गरिएको छ । जसमा भनिएको छ, योगदानमा आधारित किसान पेन्सनका साथै किसान परिचयपत्रका […]

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

काठमाडौं ।  नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत रु. एक अर्ब ७६ करोडको बजेट पारित गरेको छ । नगरप्रमुख प्रशान्त विष्टको अध्यक्षतामा शनिबार सम्पन्न १९औँ नगरसभाले वागीश्वरी मन्दिर क्षेत्रको सौन्दर्यीकरण, खडेश्वर जुँगे महादेव मन्दिर, १०८ फिट अग्लो हनुमान् मूर्ति, व्यापारिक भवन निर्माण, जमुनाहा नाकामा प्रवेशद्वार तथा नगर बसपार्क निर्माणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ […]

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम सञ्चालनका लागि राज्यले अनुदान तथा सहुलियत उपलब्ध गराउनुपर्ने माग गरेका छन् । स्वदेशमै रोजगारीको उपयुक्त वातावरण नहुँदा विदेशमा श्रम गर्न बाध्य भएका उनीहरूले स्वदेश फर्किएपछि आत्मनिर्भर बन्न सक्ने वातावरण राज्यले निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् । डुडुवा गाउँपालिकाले आन्तरिक रोजगारी प्रवर्द्धन तथा वैदेशिक रोजगारीबाट फर्किएका […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज सबै विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ । जुन अघिल्लो दिन पनि सोही दरमा सटही भएको थियो । युरोपियन […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि,कुन महानगरपालिका बाट कति भए कारोबार ?

काठमाडौं । चालु आर्थिक वर्षमा  देशभर १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार १ खर्ब ७ करोड थियो। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा देशभरको घरजग्गा कारोबार संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यही अवधिमा कारोबार […]

आर्थिक वर्षको अन्त्यसम्म सरकाले १ दिनमा साढे २० अर्ब आम्दानी गर्दा १८ अर्ब गर्यो खर्च

काठमाडौं । हरेक आर्थिक वर्ष जसरी चालु आर्थिक वर्ष २०८२/८३ को अन्तिमतिर सरकार तथा सरकारी कर्मचारीहरुलाई राजस्व उठाउन र खर्च वृद्धि गर्न हत्तार भएको छ । आर्थिक वर्षको सुरु देखि काम नगर्ने प्रवृत्तिका कारण आर्थिक वर्षको अत्यतर्फ सरकारी वित्तको आम्दानी र खर्च बढाउन सरकार र कर्मचारी दुवै लागेको देखिन्छ । अर्थ मन्त्रालयका अनुसार सरकारले पछिल्लो […]

बजारमा अधिक तरलता ६० अर्व निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौं । बैकिङ प्रणालिमा आधिक तरलता भए पछि   नेपाल राष्ट्र बैकले शुक्रबार ६० अर्ब निक्षेप संकलन गर्न लागेको  हो । राष्ट्र बैंकले ९१ दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार शुक्रबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड बढिमा […]