यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल

काठमाडौं । विनाशकारी भूकम्पबाट प्रभावित भेनेजुएलामा मृत्यु हुनेको सङ्ख्या तीन हजार ८०० नाघेपछि संयुक्त राष्ट्रसङ्घले राहत तथा पुनःस्थापनाका लागि तत्काल ३० करोड अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ । भूकम्पका कारण लाखौँ नागरिक प्रभावित भएका छन् भने हजारौँ अझै बेपत्ता र घरबारविहीन अवस्थामा रहेका छन् । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचरले […]

आर्थिक वर्षको अन्त्यमा सरकारी वित्तमा हत्तारो : अर्थले १ दिनमा साढे ११ अर्ब आम्दानी गर्दा १७ अर्ब गर्यो खर्च

काठमाडौं । हरेक आर्थिक वर्ष जसरी चालु आर्थिक वर्ष २०८२/८३ को अन्तिमतिर सरकार तथा सरकारी कर्मचारीहरुलाई राजस्व उठाउन र खर्च वृद्धि गर्न हत्तार भएको छ । आर्थिक वर्षको सुरु देखि काम नगर्ने प्रवृत्तिका कारण आर्थिक वर्षको अत्यतर्फ सरकारी वित्तको आम्दानी र खर्च बढाउन सरकार र कर्मचारी दुवै लागेको देखिन्छ । अर्थ मन्त्रालयका अनुसार सरकारले पछिल्लो […]

धितोपत्र बोर्डले  पुँजी बजार विकास मार्गचित्र ल्याउने , हल्लाको भरमा लगानी नगर्न लगानीकर्तालाइ अनुरोध

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा देखिएका समसामयिक समस्याहरू समाधान गर्न र लगानीकर्ताको हकहित संरक्षणका लागि आगामी साताभित्र विस्तृत ‘पुँजी बजार विकास मार्गचित्र’ल्याउने भएको छ  । बोर्डले बुधबार (असार २५ गते) एक विज्ञप्ति जारी गर्दै धितोपत्र बजारमा हाल देखिएका समस्या र लगानीकर्ताका गुनासाहरूप्रति धितोपत्रबोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  बोर्डले बजारका समस्या […]

प्रधानमन्त्री शाहले निर्माण व्यवसायीसँग भने – व्यावहारिक समस्याको समाधानका लागि सरकार तयार छ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवर्द्धन तथा भौतिक पूर्वाधार विकासका विषयमा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिसँग छलफल गरेका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका व्यावहारिक समस्याको समाधानका […]

आज राति १२ बजेसम्म सबै प्रकारको सरकारी भुक्तानी हुनुपर्ने, मध्यरातमा महालेखाको सुत्र सफ्टवेयर बन्द हुने

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले प्रयोग गर्ने सफ्टवेयर सुत्र आजराति १२ बजेबाट बन्द हुने भएको छ । महालेखाले सवै मातहत निकाय र स्थानिय तहलाइ निर्देशन दिँदै बिहीबार राति १२ बजे सम्म सबै प्रकारका भुक्तानी पुरा गर्न भनेको हो । नेपालको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम १ बमोजिम आर्थिक […]

निजी क्षेत्रका प्रमुख छातासंगठनका प्रतिनिधिसँग प्रधानमन्त्रीले भने-‘ठोस सुधार प्रस्ताव ल्याउनुहोस्, सरकार कार्यान्वयन गर्न तयार छ’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधार र समृद्धि हासिल गर्ने विषयमा निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीआइएन) र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सहितका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको अर्थतन्त्रको बारेमा निजी क्षेत्रका […]

डलर, युरो र पाउण्डको मूल्य बढ्यो, अन्य देशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६० पैसा र बिक्रीदर १५३ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा रहेको थियो । […]

मौद्रिक नीतिलाई उधोग बाणिज्य महासंघले गर्यो स्वागत,मौद्रिक र वित्तीय नीतिको समन्वय भएमा अपेक्षाकृत आर्थिक रूपान्तरण सम्भव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमाती धारणा सार्वजनिक गर्दै मौद्रिक नीति  सकारात्मक र सन्तुलित भएको र जारि मौद्रिक नीतिले  निजी क्षेत्रको मनोबल बढाउने बताएको छ  । महासंघले मुलुकको अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढिरहेको वर्तमान अवस्थामा मौद्रिक नीतिले मूल्य स्थायित्व, वित्तीय क्षेत्रको स्थायित्व […]

अर्थमन्त्री देखि कर्मचारीलाई आर्थिक वर्षको अन्त्यमा कमाउन र खर्च गर्न हत्तार : ३ दिनमा १४ अर्ब आम्दानी , ४० अर्ब खर्च

काठमाडौं । हरेक आर्थिक वर्ष जसरी चालु आर्थिक वर्ष २०८२/८३ को अन्तिमतिर सरकार तथा सरकारी कर्मचारीहरुलाई राजस्व उठाउन र खर्च वृद्धि गर्न हत्तार भएको छ । आर्थिक वर्षको सुरु देखि काम नगर्ने प्रवृत्तिका कारण आर्थिक वर्षको अत्यतर्फ सरकारी वित्तको आम्दानी र खर्च बढाउन सरकार र कर्मचारी दुवै लागेको देखिन्छ । अर्थ मन्त्रालयका अनुसार सरकारले पछिल्लो […]