विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
काठमाडौं । नेपालको विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार नेपालको कुल विदेशी मुद्राको सञ्चिति ३७ खर्ब ५५ अर्ब ६४ करोड रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनमा विदेशी मुद्राको सञ्चिति ४०.३ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा यस्तो […]

