पर्यटन मन्त्रीलाई अगाडि राख्दै प्रधानमन्त्रीले पर्यटन व्यवसायीलाई भने: पीपीपी मोडलमा काम गर्न सकिनेबारे अध्ययन गर्नुहोस्

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्न सकिने सहकार्यबारे अध्ययन गर्न होटेल व्यवसायीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल संघ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको विशेष छलफलमा प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानुनको पालना गर्दै आफ्नो व्यावसायिक […]

व्यापार घाटा न्यूनीकरण कार्ययोजना : ५ वर्षमा वस्तु तथा सेवाको निर्यात जीडीपीको २० प्रतिशत पुराउने

काठमाडौं । सरकारले नेपालको वस्तु तथा सेवाको निर्यात कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा आगामी पाँच वर्षमा २० प्रतिशत पुर्याउने बताएको छ ।नेपालको वस्तु तथा सेवाको निर्यात कूल गार्हस्थ्य उत्पादनको अनुपातमा आधार वर्ष २०७८र७९ को ६।३ प्रतिशतबाट आगामी पाँच वर्षमा २० प्रतिशत पुर्याउने बताइएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय […]

लगानीकर्ताको हित संरक्षणमा धितोपत्र बोर्ड प्रभावकारी भएन : सांसद लिमा अधिकारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपाल धितोपत्र बोर्ड (सेबन) को कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै पुँजी बजारको विकास र लगानीकर्ताको हित संरक्षणमा बोर्ड प्रभावकारी हुन नसकेको आरोप लगाएकी छन्। बुधबार संघीय संसद्अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले म्युचुअल फण्डका लागि छुट्याइएको ५ प्रतिशत सेयर कोटाले साना लगानीकर्तालाई वास्तविक लाभ पुगेको छ […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३० पैसा रहेको थियो । युरोपियन […]

धितोपत्र बोर्डको नीति कार्यक्रम,लगानीकर्ताको लागत घटाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८३/०८४  को लागि नीति तथा कार्यक्रम र बजार विकासका प्राथमिकताहरू सार्वजनिक गरेको छ । बोर्डले पुँजी बजारलाई विश्वसनीय, पारदर्शी र प्रतिस्पर्धी बनाउन विभिन्न सुधारका योजनाहरू अघि सारेको बताएको छ । नेपाल धितोपत्र बोर्डले अघि सारेका बजार विकासका प्राथमिकतामा नियामक सुदृढीकरणलाइ राखेको छ जस अन्तर्गत बोर्डले भनेको छ  धितोपत्र […]

एकैपटक ५० हजार ट्राफिक जरिवाना लाग्दैन, भ्रम नफैलाउन मन्त्री लम्सालको आग्रह

काठमाडौं । भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ट्राफिक नियम उल्लंघन गर्दा एकैपटक ५० हजार रुपैयाँ जरिवाना लाग्ने भन्ने प्रचार गलत र भ्रामक भएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले सामान्य अवस्थामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई ५०० रुपैयाँ जरिवाना लाग्ने कानुनी व्यवस्था रहेको स्पष्ट पारे। एउटै कसुर […]

मिटरब्याजपीडितसँग निजगढमै गृहमन्त्रीको वार्ता

काठमाडौं । जनकपुरबाट पैदल यात्रा गर्दै काठमाडौं आउँदै गरेका मिटरब्याजपीडितसँग गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा मंगलबार वार्ता गरेका छन्। विगतमा सरकारसँग भएका सहमति कार्यान्वयनको माग गर्दै तथा प्रधानमन्त्री वालेन्द्र शाहले जनकपुरमा गरेको प्रतिबद्धता स्मरण गराउन मिटरब्याजपीडितहरूले असार २५ गतेदेखि जनकपुरबाट काठमाडौंसम्मको पैदल यात्रा सुरु गरेका थिए। काठमाडौंतर्फ अघि बढिरहेका उनीहरूलाई निजगढमा रोकेर गृहमन्त्री गुरुङले प्रत्यक्ष […]

एआई उत्पादनको विश्वव्यापी माग बढ्दा चीनको निर्यात २७ प्रतिशतले वृद्धि

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ। अपेक्षाभन्दा राम्रो मानिएको यो वृद्धिसँगै चीनको व्यापार अधिशेष पनि उल्लेखनीय रूपमा बढेको छ। चीनको भन्सार प्रशासनका अनुसार मे महिनामा १९.४ प्रतिशतले बढेको निर्यात जुनमा थप तीव्र हुँदै २७ प्रतिशत पुगेको हो। आयात पनि […]

ई–पासपोर्ट खरिद विवादमा लेखा समितिको चासो, सांसदहरूले मागे टेन्डर फाइल र छानबिन

काठमाडौं । विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइ प्रक्रियामा भएको ढिलाइ, लागत वृद्धि र खरिद प्रक्रियामा अनियमितता भएको आशंकालाई लिएर संघीय संसद्को सार्वजनिक लेखा समितिमा सरकारको चर्को आलोचना भएको छ। मंगलबार बसेको समितिको बैठकमा विभिन्न दलका सांसदहरूले राहदानी खरिद प्रक्रियामा पारदर्शिता नभएको, राज्यलाई अतिरिक्त आर्थिक भार परेको र यसको निष्पक्ष छानबिन आवश्यक रहेको बताएका छन्। बैठकमा नेकपा […]

विदेशी विनिमय सञ्चिति करिब साढे ३७ खर्ब

काठमाडौं । नेपालको विदेशी विनिमय सञ्चिति उल्लेख्य रुपमा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति उल्लेख्य दरले वृद्धि भएको हो । प्रतिवेदन अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल […]