‘सासेक’ का भन्सार अधिकारीहरूको बैठक सुरु, क्षेत्रीय सहकार्यलाई थप सुदृढ पार्ने उद्देश्य

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय आर्थिक सहयोग (सासेक) सदस्य राष्ट्रहरूका भन्सार अधिकारीहरूको तीन दिने बैठक सोमबारदेखि काठमाडौंमा सुरु भएको छ। नेपालले आयोजना गरेको उक्त बैठकमा सदस्य राष्ट्रहरू नेपाल, भारत, बङ्गलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र म्यानमारका भन्सार प्रशासनका उच्च अधिकारीहरू सहभागी छन्। कार्यक्रमको उद्‍घाटन गर्दै प्रमुख अतिथि अर्थ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले सबै सदस्य राष्ट्रहरूबीच […]

मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान

काठमाडौं । खडेरीको प्रभावमा परेका मधेस प्रदेशका आठ जिल्लामा हालसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार सबैभन्दा बढी रोपाइँ बारामा ९५ प्रतिशत भएको छ भने सबैभन्दा कम महोत्तरीमा ६१.५ प्रतिशत रोपाइँ भएको छ । प्रदेशको कूल पाँच लाख ४२ हजार ५८१ हेक्टर खेती योग्य क्षेत्रमध्ये तीन […]

‘पीइभीसी’ले जुटाए ३७ अर्ब, गत वर्ष मात्रै साढे ६ अर्ब थप स्रोत जुट्यो

काठमाडौं । गत आवको असारसम्म ३७ अर्ब रुपैयाँ बराबरको विशिष्टीकृत लगानी कोष दर्ता तथा स्वीकृत भएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार १५ मध्ये ११ वटा पीइभीसीले उक्त रकम बराबरको कोष सञ्चालनका लागि अनुमति पाएका छन् । नवीनतम ज्ञान, सीप-क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पतिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन […]

नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि प्रभावकारी पहल आवश्यकः महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको लागि प्रभावकारी पहल आवश्यक भएको बताएका छन् । नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानको सन्दर्भमा नेपाल उद्योग वाणिज्य संघ बांकेको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा आज काठमाडौंमा आयोजित सर्वपक्षिय छलफल कार्यक्रममा बोल्दै उनले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान गर्न सके सो क्षेत्रको […]

व्यवसायीहरुले एक वर्षमा ८ वटा हेलिकप्टर नेपाल ल्याए, २ अर्ब २२ करोड बढी खर्चिए

काठमाडौं । नेपालमा विदेशबाट २ अर्ब बढीको ८ वटा हेलिकप्टर ल्याइएको छ । अर्थ मन्त्रालयका अनुसार २ अर्ब २२ करोड ८९ लाख ५८ हजार खर्च गरी ८ वटा हेलिकप्टर नेपाल ल्याइएको हो । तौल २ हजार किलोग्राम रहेको उक्त हेलिकप्टर भने गत आर्थिक वर्षमा ल्याइएको हो । मन्त्रालयका अनुसार गत आवको जेठमा मात्रै १ अर्ब […]

सिद्धार्थ हस्पिटालिटीसँग साझेदारी गर्दै डिशहोम ,२४ वटा कम्पनीसँग गर्यो छुट सम्झौता

काठमाडौं । डिशहोमले सिद्धार्थ हस्पिटालिटीसँग आधिकारिक सम्झौता गर्दै डिशहोमका सबै सक्रिय ग्राहकहरूलाई भर्चुअल प्रिभिलेज कार्ड मार्फत विशेष छुट र सुविधा प्रदान गर्ने भएको छ। यस साझेदारी अन्तर्गत डिशहोमका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीका होटल, रिसोर्ट, कटेज, रेस्टुरेन्ट तथा क्याफे आवासमा २० प्रतिशत छुट तथा फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट पाउनेछन्। डिशहोम भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुटहरू […]

१० अर्वको ११ बर्षे बिकास ऋण पत्र जारी गर्दै सरकार

काठमाडौं । सरकारले १० अर्वको बिकास ऋण पत्र जारी गर्ने भएको छ । बिकास ऋण पत्र २०९३ को अबधि ११ बर्षको हुनेछ । ऋण पत्रको ब्याददरको निर्धारण बोलकबोलको माध्यबाट तय गरिने  सार्वजनिक ऋण व्यवस्थापक कार्यालयले जनाएको छ  । ब्याज भुक्तानी अर्ध बार्षिक रुपमा हुनेछ ।  यो ऋण पत्रमा बैङ्क तथा वित्तिय संस्था, गैर बैङ्क बित्तिय […]

मधेसका किसानलाई स्यालो ट्युबवेल वितरण गर्दै प्रदेश सरकार

काठमाडौं । मधेस प्रदेश सरकारले सुक्खाग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि १८ करोड लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुक्खा क्षेत्र सहयोग कार्यक्रमअन्तर्गत प्रदेशका आठ जिल्लाका किसानलाई स्यालो ट्युबवेल वितरण योजना ल्याएको हो । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीमा […]

विदेशमा रहँदा पनि नेपालीपन नछाडौं – डा. प्रकाश शरण महत

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनको नवौं राष्ट्रिय महाधिवेशनमा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले लोकतान्त्रिक परिवर्तनले नेपाली समाजमा ल्याएको व्यापक रूपान्तरण, प्रवासमा रहेका नेपालीको महत्व र सामाजिक सञ्जालको चुनौतीबारे विचार व्यक्त गरेका छन्। उनले एनआरएनए स्पेनले सबैसँग समन्वय गर्दै आपसी सहकार्यमा अगाडि बढेकोमा प्रशंसा गर्दै, दोस्रो पटक बार्सिलोना आउन पाउँदा हर्षित […]

‘नेपाल बन्छ भन्ने गरेर देखाउनुपर्नेछ’ प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान युवा उद्यमीहरुले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न योगदान दिने बता]एका छन्  । प्रधानमन्त्री निवास, बालुवाटारमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भविष्यलाई परित्याग गरिएमा कही पनि बाँकी पनि नरहने भएकाले विकसित मुलुकको सुन्दर भविष्यप्रति […]