असार २५ गते मात्रै ५० अर्ब बढी भुक्तानी
काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा विनियोजित पुँजीगत खर्च (विकास खर्च) को ५९.१३ प्रतिशत मात्रै खर्च गर्न सकेको छ। यस वर्ष ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएकोमा असार २५ गतेसम्म २ खर्ब ८ अर्ब ३४ करोड ३७ लाख रुपैयाँ मात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ। यससँगै करिब […]

