अफगानिस्तानसँगको व्यापारमा नेपाल सदैव उच्च नाफामा

काठमाडौं ।नेपालले तेस्रो मुलुकसँग व्यापार गर्दा नाफा कमाउने मुलुकहरु सीमित रहेका छन् । नेपालले करिब ३५ देखि ४० मुलुकसँगको व्यापार नाफामा हुँदा सबैभन्दा धेरै भने अफगानिस्तानसँग रहेको भन्सार विभागले जनाएको छ । त्यसपछि क्रमशः डेनमार्क, रसियाआइसल्याण्ड, लाओ, माल्दीभ्स, अष्ट्रिया लगायतका मुलुक रहेको छ । विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा नेपालले अफगानिस्तानसँगको व्यापारमा ६८ […]

देशकै सबैभन्दा ठूलो सरकारी बगै‌चाको आँप ५३ लाखमा ठेक्का

सर्लाही । उष्ण प्रदेशीय बागवानी केन्द्र सर्लाही नवलपुरले ५३ लाख बढी मूल्यमा यस वर्षको लागि आँप बिक्री ठेक्का लगाएको छ। केन्द्रले लालबन्दी नगरपालिका–२, बागवानीमा उत्पादन भएको आँप बिक्रीको लागि जम्मा रु ५३ लाख ७१ हजारमा ठेक्का लगाएको हो । दोस्रो पटक आँप बिक्रीका लागि निकालेको सूचनाअनुसार सुरज निर्माण सेवा लालबन्दी–१, पुनर्वासले उक्त मूल्यमा ठेक्का सकारेको […]

५१ अर्ब हाराहारीको बजेट ल्याउँदै कृषि मन्त्रालय, यी हुन् प्राथमिकताका कार्यक्रम

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ५१ अर्ब रुपैयाँ बराबरको बजेट र कार्यक्रम ल्याउने तयारी गरिरहेको छ। मन्त्रालयले राष्ट्रिय योजना आयोगले तोकेको ५० अर्ब ७५ करोड रुपैयाँको बजेट सीमाभित्र रहेर आगामी वर्षका प्राथमिकता र रणनीति तय गर्दैछ। मन्त्रालयले बजेट निर्माण प्रक्रियामा सरोकारवाला निकायहरूसँग परामर्श गर्दै कार्यक्रमको रूपरेखा तयार […]

राज्यको सामर्थ्य बिना समृद्ध नेपाल सम्भव छैन : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले “राज्यको सामर्थ्य वृद्धि नगरी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिँदैन” भन्ने धारणा सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकममा लेख्दै राज्यको क्षमता अभिवृद्धिका लागि आगामी बजेटमा रणनीतिक रूपमा समावेश गर्नुपर्ने १५ बुँदे कार्ययोजनासमेत प्रस्तुत गरेका छन्। महासचिव पोखरेलले बजेटमार्फत नीतिगत र व्यवहारिक सुधारको आवश्यकता औंल्याउँदै […]

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र बिज्ञ सदस्य नियुक्तिको लागि दरखास्त आव्हान

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र बिज्ञ सदस्य पदमा नियुक्तिको लागि दरखास्त आब्हान गरेको छ । सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त माग गरेको हो । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र बिज्ञ सदस्य पदमा नियुक्तिको लागि सिफारिस सम्बन्धी मापदण्ड २०८२ अनुसार अध्यक्ष  पदको लागि लागि अर्थशास्त्र, बाणिज्य, ब्याबस्थापन, लेखा, कानून वा सहकारी […]

हुरीले अकबरे खुर्सानीमा क्षति पुर्‍याएपछि किसान चिन्तित

भोजपुर । वर्षासँगै आएको हुरीले खुर्सानी खेतीमा क्षति पुर्‍यापछि भोजपुरका बोखिमका किसान चिन्तित भएका छन्। हुरीका कारण फुल्दै गरेको अकबरे खुर्सानी लडाइदिएपछि किसान चिन्तामा परेका हुन्। निरन्तरको वर्षाले फल्ने बेला भएका खुर्सानीमा क्षति पुर्‍याएका स्थानीय कृषक कुमार विष्टले बताए। किसानको राम्रो नगदेबालीका रुपमा रहेको खुर्सानी फल्ने बेलामा हावाले क्षति गरेपछि समस्या भएको उनको भनाइ छ। […]

आगामी बजेटः अर्थमन्त्री पौडेलद्वारा योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंक गभर्नरसँग परामर्श

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटसम्बन्धी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंकका गभर्नरसँग परामर्श गरेका छन् । अर्थ मन्त्रालयमा अर्थमन्त्री पौडेलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग वित्तीय नीति, राजस्व परिचालन, पूँजीगत खर्च वृद्धि, आयोजना व्यवस्थापन, निजी क्षेत्रको […]

पर्यटन विस्तारका लागि २५ हजार भारुको सीमा हटाउन महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन आग्रह गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आयोजनामा आज देखि काठमाडौंमा सुरु भएको तेस्रो बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्टको उद्घाटनका […]

सुर्ति जन्य पदार्थ र मदिरामा कर थप हुने

काठमाडौं । आर्थिक बर्ष २०८२\०८३ को बजेट मार्फत सुर्ति जन्य पदार्थ र मदिरामा कर थप हुने भएको छ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई ब्यबस्थित गर्न भन्दै यस्तो गर्न लागेको हो । सरकारले गठन गरेको उच्च स्तरिय आर्थिक सुधार सुझाब आयोगले दिएको प्रतिबेदनलाई कार्यान्यन गर्न सरकारले गठन गरेको सचिब स्तरिय समितिको प्रतिबेदनलाई मन्त्रिपरिषद्को बैठकबाट २०८२ जेठ […]

सार्वजनिक संस्थान पब्लिक कम्पनीमा रुपान्तरण हुने, सर्वसाधारणले शेयर पाउने

काठमाडौं । सरकारले सार्वजनिक संस्थानलाइ पब्लिक लिमिटेडमा रुपान्तरण गर्ने भएको छ । यो सँगै संस्थानलाई पब्लिक कम्पनीमा रुपान्तरण गरि सर्वसाधारणलाई शेयर बिक्रि गरि र बण्ड जारी गरेर लगानीको पुजी परिचालन गर्ने भएको हो । रामेश्वर खनाल नेतृत्वको उच्च स्तरिय आर्थिक सुधार सुझाव आयोगको प्रतिबेदनलाइ कार्यन्यनमा ल्याउने सरकारको निर्णय सँगै यस्तो ब्यबस्था गरन लागेको हो । […]