७०अर्ब निक्षेप संकलन गर्दै नेपाल राष्ट्र बैक

काठमाडौं । बैकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैकले शुक्रबार ७० अर्ब निक्षेप संकलन गर्न लागेको  हो । राष्ट्र बैंकले ७७ दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार शुक्रबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड बादढिमा […]

नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण गरिएकामा गत वैशाख मसान्तसम्म रु १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार अर्थात् लक्ष्यको ६८।२ प्रतिशत असुली […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७४ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

पशुपति सेभिङ्ग एण्ड क्रेडिटका ऋणीको नाम सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित पशुपति सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका १४० जना ऋणीहरुको नामावली सार्वजनिक गरेको छ । पशुपति सेभिङ्ग एण्ड क्रेडिट सहकारी २०८२ साउन ४ गते समस्या ग्रस्त घोषणा गरिएको थियो । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले २०७८३ बैसाख  को गते को निर्णय बमोजिम यो सहाकारीका ऋणीको नाम सार्वजनिक […]

विदेशबाट फर्किने यात्रुलाई मोबाइल, ल्यापटप लगायतका सामग्रीमा भन्सार छुट

काठमाडौं । नेपाल सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई नयाँ भन्सार व्यवस्था लागू गरेको छ। सरकारले विदेशबाट फर्किने नेपाली नागरिक, वैदेशिक रोजगारीमा रहेका श्रमिक, गैरआवासीय नेपाली (एनआरएन) तथा विदेशी यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तुसम्बन्धी नयाँ भन्सार व्यवस्था लागू गरेको हो । अर्थ मन्त्रालयले भन्सार ऐन, २०८२ र भन्सार महसुल ऐन, २०८१ को […]

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

रसुवा । कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाले कानुन बमोजिम इजाजत लिएर मात्र मदिरा, सुर्ती, गुट्खालगायत अन्तशुल्कजन्य वस्तुको बिक्री वितरण तथा कारोबर गर्न सम्बद्ध व्यवसायीहरूसँग आग्रह गरेको छ । विना इजाजत मदिरा एवं सूर्तीजन्य वस्तुको कारोबार भइरहेको भन्ने जानकारी प्राप्त भएकाले कानुन विपरीत काम नगर्न अनुरोध गर्दै त्यसो गरेको पाइएमा अन्तःशुल्क ऐन बमोजिम कारबाही गरिने […]

२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने

सुर्खेत । सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आँफैले निर्माण गर्ने भएको छ । ‘कर्णालीको पानी–जनताको लगानी’ अभियानअन्तर्गत निर्माण हुने २० मेघावाटसम्मका जलविद्युत् आयोजना कर्णालीवासीकै सेयर लगानीबाट गर्ने प्रदेशका प्रमुख यज्ञराज जोशीले जानकारी दिए । त्डोल्पामा निर्माणाधीन जगदुल्ला–ए लगायतका जलविद्युत् आयोजना प्रदेश सरकारकै लगानीमा गरिने भएको छ । कर्णाली […]

६ सहकारीलाई १५ दिनभित्र कार्यालय खाली गर्न काठमाडौँ महानगरको निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले विभिन्न ६ वटा सहकारी संस्थालाई आफूले भाडामा लिएको घर, कोठा वा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ। महानगरले तोकिएको अवधिभित्र सम्पर्कमा नआए सम्बन्धित सहकारीका कार्यालय आफैँले खाली गराउने चेतावनीसमेत दिएको छ। महानगरको कानुन तथा मानव अधिकार विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै न्यायिक समितिको निर्णय कार्यान्वयनका लागि सम्बन्धित सहकारी […]

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ४४५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७६ हजार ५१७ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई […]

सर्वोच्चको नेपाल राष्ट्रबैङ्कलाई निर्देशनात्मक आदेश, बैंकिङ क्षेत्रमा हलचल

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकबाट कारबाहीमा परेका बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई भबिश्यमा ५ बर्ष सम्म अयोग्यताको  दाग लाग्ने  आदेश जारि  गरेको छ  ।  आदेशमा राष्ट्र बैंकको कारबाहीमा परेका बैंकरहरू कारबाही भएको मितिदेखि ५ वर्षसम्म कुनै पनि बैंकमा सञ्चालक वा सीईओ पदमा नयाँ नियुक्ति वा पुनः नियुक्तिका […]