निजी क्षेत्र र एफडीआईलाई अघि सारेर अर्थतन्त्र विस्तार गर्ने योजना
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकको तीव्र आर्थिक विकास र पूर्वाधार निर्माणका लागि परम्परागत राजस्व तथा सरकारी स्रोत मात्र पर्याप्त नहुने भन्दै सरकारको ब्यालेन्स सिटभन्दा बाहिरबाट समेत लगानी जुटाउने रणनीति अवलम्बन गरिएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा बोल्दै उनले ऋणको स्रोतबारे उठ्ने प्रश्नको जवाफ दिँदै राजस्व संकलन वृद्धि, […]

