घरजग्गा किन्नेहरुका लागि उदार बन्यो राष्ट्र बैंक

काठमाडौं । घरजग्गा (रियलइस्टेट) प्रति कठोर नीति लिँदै आएको राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत लचिलो नीति लिएको छ । व्यक्तिगत आवासीय घरको कारोबार नहुँदा सुस्त रहेको अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले घर किन्नेप्रति लचिलो नीति लिएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत घर किन्नका लागि बैंकबाट लिने […]

यस्तो छ नेपाल राष्ट्र बैङ्कले जारी गरेको मौद्रिक नीतिको तेस्रो समिक्षा पुर्ण पाठ

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । जारी मौद्विरिक नीति समिक्षामा  नेपाल राष्ट्र बैङ्कले  अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ । यता, ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ […]

१० वर्षभित्र उर्जा क्षेत्रमा ६१ खर्ब लगानी आवश्यक (अध्यक्ष गणेश कार्कीको विचार)

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालका अध्यक्ष गणेश कार्कीले सरकारले उर्जा क्षेत्रमा लिएको लक्ष्य पूरा गर्न आगामी सन् २०३५ भित्र ६१ खर्ब रुपैयाँ लगानी आवश्यक हुने बताएका छन् । इप्पानको साधारणसभामा बोल्दै अध्यक्ष कार्कीले १० वर्षभित्र भारतमा १० हजार र बंगलादेशमा ५ हजार मेगावाट बिजुली निर्यात गर्ने तथा १३ हजार ५०० मेगावाट आन्तरिक […]

निजी क्षेत्रको  महत्त्वपूर्ण भूमिकाले १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने स्थिति आएको हो  : प्रधानमन्त्री

काठमाडौं । निजी क्षेत्रलाई ढुक्क भएर विद्युत उत्पादनमा लाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  आव्हान गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २२ औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उनले १० हजार मेगावाट विद्युत निर्यात गर्ने अवस्था समृद्धिको यात्राका लागि ऐतिहासिक उपलब्धी हुने विश्वास व्यक्त गरे । “छिमेकी राष्ट्र भारतसँग १० वर्षमा […]

सेयर धितो कर्जा बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर धितो कर्जा रकम १३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले चैत मसान्तसम्म सेयर धितो कर्जाबापत ८६ अर्ब १८ करोड रुपैयाँ ऋण प्रवाह गरेका छन् । यो कर्जा रकम गत असार मसान्तसम्मको तुलनामा १२.९ प्रतिशत बढी […]

बैंकमा पैसा थुप्रिएपछि आज ३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । अन्तर बैंक दर बढाउन बिहीबार ५० अर्ब तरलता खिचेको राष्ट्र बैंकले आज पनि ३५ अर्ब तरलता उठाउन लागेको हो । तरलता व्यवस्थापन गर्न बिहीबार ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको थियो । आज शुक्रबार पनि ३५ अर्ब खिच्न लागेको हो । बिहीबार केन्द्रीय बैंकले माग गरेको ५० अर्बको निक्षेप संकलनका लागि बैंक […]

२ अर्ब ३८ करोड ‘आन्तरिक राजस्व’ सङ्कलन

काठमाडौं । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा २ अर्ब ३८ करोड २३ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार चालु आवको साउनदेखि वैशाख मसान्तसम्ममा १ अर्ब २१ करोड ११ लाख ८० हजार रुपैयाँ आयकर बापत, ३१ करोड ९७ लाख ६४ हजार रुपैयाँ अन्तःशुल्कबापत […]

अर्थतन्त्र चलायमान बनाउने बजेट आउँछ : अर्थसचिव मरासिनी

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले बजेटको प्राथमिकता आन्तरिक अर्थतन्त्रलाई सुधार गरी शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने रहेको बताएका छन् । बिहीबार काठमाडौंमा भएको प्रि–बजेट छलफल कार्यक्रममा बोल्दै अर्थसचिव मरासिनीले यस्तो बताएका हुन् । सरकारको प्रमुख प्राथमिकता आन्तरिक अर्थतन्त्रलाई सुधार गरी चलायमान बनाउने रहेको बताए । विगतमा वाह्य अर्थतन्त्रलाई सुधार गर्नुपर्ने दबाब भएपनि अहिले वाह्य अर्थतन्त्र सकारात्मक […]

जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो १६ अर्ब लगानी, यस्तो छ शेयर संरचना

काठमाडौं । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । बुधबार आयोजित एक विशेष समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा द्विपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको हो । द्विपक्षीय ऋण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना र आयोजनाकातर्फबाट जलदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत […]

नीति तथा कार्यक्रम बोक्ने बजेट आऊछ – अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारलले ल्याएको  वार्षिक नीति तथा कार्यक्रम उत्साहजनक भएको बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मन्त्री पुनले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने गरी नीति कार्यक्रम आएको बताए । बजेटमा समेट्न सकिने विषय मात्र नीति कार्यक्रमा समेटिएको उनको भनाइ थियो । मन्त्री पुनले नीति […]