पेट्रोलमा मिसाउन योग्य इथानोल आयाल निगमले खरिद गर्ने
काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलमा मिसाउन योग्य इथानोल खरिद गर्ने जनाएको छ । निगमले मंगलबार पेट्रोलमा मिसाउन योग्य इथानोल स्वदेशी उत्पादकहरुद्धारा खरिद गर्ने बताएको हो । निगमले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी सूचना सार्वजनिक गर्दै स्वदेशी उत्पादकहरु सँग खरिद गर्न चाहेको जनाएको छ । सरकारले तोकेका मापदण्ड पुरा भएमा मात्र इथानोल खरिद […]

