दश महिनामा ३ अर्ब ६१ करोड राजस्व सङ्कलन

झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२र८३ को १० महिनामा रु ३ अर्ब ६१ करोड ८४ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८२ दशमलव २१ प्रतिशत हो । कार्यालयका कर अधिकृत डिल्लीराम चम्लागाईका अनुसार चालु आवको वैशाख मसान्तसम्म रु चार अर्ब ४० […]

लगानी समूहका कम्पनीको नाफा २ अर्ब ६१ करोड, एउटा भने घाटामा

काठमाडौं ।  नेप्सेमा सूचीकृत लगानी (इन्भेष्टमेन्ट) समूहका ७ वटा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२\८३ को तैस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । ७ वटा कम्पनीहरुले ९ महिनामा २ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ नाफा कमाएका छन् । रिपोर्ट अनुसार नागरिक लगानी कोषले सबैभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएको छ । यसले […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा रहेको थियो । युरोपियन […]

१० महिनामा करिब छ अर्ब राजस्व सङ्कलन

बागमती । आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा करिब रु छ अर्ब राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले आर्थिक वर्ष २०८१/८२ को तुलनामा रु ३४ करोड २१ लाख २४ हजार बढीअर्थात् रु पाँच अर्ब ९२ करोड ६४ लाख […]

घरजग्गा कारोबारबाट गत वैशाखमा ६ अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौं । घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार र राजस्व सङ्कलनको विवरणले देखाएको छ । गत चैतको तुलनामा गत वैशाखमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । गत चैतमा घर जग्गा कारोबारबाट कूल रु छ अर्ब १६ करोड ५७ लाख ५० हजार एक सय १७ राजस्व सङ्कलन भएकामा वैशाखमा कूल रु छ अर्ब २६ […]

चैतमा कस्तो रह्यो खाद्य सामग्रीको मुल्य ?

काठमाडौं । पछिल्लो समय खाद्य सामग्रीहरुको मुल्य बढेको छ । पेट्रोलियम पदार्थको मुल्य वृद्धिको कारण समग्र क्षेत्रमा असर पर्ने जाँदा खाद्य सामाग्रीको मुल्य समेत बढेको पाइन्छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार पेट्रोलियम पदार्थको मूल्यमा भएको सामान्य वृद्धिसँगै फागुन महिनाको तुलनामा चामलको मुल्य समान्य अंकले वृद्धि भएको छ । गेडगूडीको मुल्यमा सामान्य उचारचढात्तब […]

८ महिनालाई पुग्ने चिनी मौज्दात छ : मन्त्रालय

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ८ महिनालाई पुग्ने चिनी मौज्दात रहेको बताएको छ । मन्त्रालयले भारतले चिनी निर्यातमा प्रतिवन्ध लगाए सँगै नेपालमा समस्या होला भन्ने उद्देश्यले चिनी मौज्दातको बारेमा जानकारी दिएको हो । भारत सरकारले चिनी निर्यातसम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी निर्यातमा प्रतिबन्ध लगाएको विषयप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै चिनी मौज्दातको बारेमा जानकारी […]

क्यूआर कोडसहितका थप १७ लाख सवारी लाइसेन्स छपाइ हुँदै

बनेपा । सरकारले दोस्रो चरणमा क्यूआर कोडसहितका थप १७ लाख थान स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ। यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच वैशाख ४ गते क्युआर कोडसहितको स्मार्ट लाइसेन्स छपाइसम्बन्धी सम्झौता भएपछि काम सुरु गरिएको हो । सुरक्षण मुद्रण केन्द्रका उपसचिव गोपालराव तिमिल्सिनाले असार मसान्तभित्र १७ लाख थान लाइसेन्स […]

बाँझो बलौटे जमिनमा तरबुजा खेती: दैनिक १२ हजार कमाउँदै सुन्दर

पोखरा । पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले लटरम्म फल लागेको छ। लामो समयदेखि बाँझो रहेको यहाँको २५ रोपनी बलौटे जमिनमा पोखरा–२२ पुम्दीभुम्दीका ३२ वर्षीय सुन्दर बरालले व्यावसायिक तरबुजाखेती सुरु गरेका हुन्। उनले फागुनमा सरस्वती जातका तीन हजार ५०० बिरुवा लगाएका थिए। अहिले उनको बारीबाट औसतमा दैनिक २०० […]

सांसद राईले खोजे करिब ११ वर्ष पछि निःशुल्क भिसा र निःशुल्क टिकटको वास्तविकता

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले निःशुल्क भिसा र निःशुल्क टिकट लागु गर्ने भनेको करिब ११ वर्ष पछि सो कुराको जवाफ संसदबाट मागेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को विनयिोजन विद्येयकको सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफलको क्रममा उनले सरकारले वैदेशिक रोजगारीमा जानका लागि निःशुल्क भिसा […]