दश महिनामा करिब ६ अर्ब राजस्व सङ्कलन

बागमती । आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२र८३ को १० महिनामा करिब रु छ अर्ब राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले आर्थिक वर्ष २०८१र८२ को तुलनामा रु ३४ करोड २१ लाख २४ हजार बढीअर्थात् रु पाँच अर्ब ९२ करोड ६४ लाख […]

अर्थतन्त्रको संरचनागत सुधार गर्ने रूपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रुपान्तरण हुने गरि आव २०८३/८४ को बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएको छ । आइतबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बजेटका सुझाव पेश गर्दै महासंघले आगामी बजेट केवल सामान्य वार्षिक दस्तावेज मात्र नभई नेपालको आर्थिक इतिहासकै विशिष्ट मोडमा आउन लागेको भन्दै अर्थतन्त्रको वर्तमान मोडेलमा आमूल परिवर्तन गर्न सुझाव दिएको […]

डलरको मूल्य स्थिर, पाउण्ड र युरोको घट्दा कुन देशको विनिमयदर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पनि अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा रहेको थियो […]

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आज अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार ठूलो अण्डा रु ५१५ प्रतिक्रेट ९३० वटा० र मध्यमको रु ४८५ फार्मदर कायम गरिएको छ । सङ्घका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा रु २५ कायम गरिएको छ । यसअघि […]

चिनीमा आत्मनिर्भरताका लागि उत्पादन वृद्धिको योजना

काठमाडौं । सरकारले चिनीमा परनिर्भर हुनुपर्ने विद्यमान अवस्था अन्त्यका लागि उन्नत जातका उखुमार्फत उत्पादन वृद्धिको योजना अघि सारिएको स्पष्ट पारेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयमार्फत नेपालमा सञ्चालित चिनी उद्योगको उत्पादन क्षमता अभिवृद्धिका लागि सबै पक्षको समन्वयमा किसानलाई उखु खेतीमा आधुनिक प्रविधिको प्रयोगका सम्बन्धमा सहजीकरण गर्ने तयारी भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। […]

बागमती प्रदेश सरकारद्वारा १० महिनामा ३१ अर्ब ३३ करोड राजस्व सङ्कलन

मकवानपुर । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनामा ३१ अर्ब ३३ करोड ५५ लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेसन र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य स्रोत मानिन्छ । घरजग्गा रजिष्ट्रेसन र सवारीसाधन कर शीर्षकसहित बाँडफाँटबाट आर्थिक वर्ष २०८२र८३ को साउनदेखि वैशाख महिनासम्ममा २० अर्ब एक करोड […]

ट्रेजरी बिलमार्फत सरकारले १७ अर्ब ४८ करोड आन्तरिक ऋण उठाउँदै

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १७ अर्ब ४८ करोडको ट्रेजरी बिल सार्वजनिक गरेको छ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा बैंकहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी गरेको ट्रेजरी बिलमा बैंकहरुले प्रतिस्पर्धा गर्न लागेको हुन् । सार्वजनिक […]

सरकारी वित्त डेढ खर्ब बढी घाटामा

काठमाडौं । मुलुकको आर्थिक गतिविधि चलायमान नहुँदाको प्रत्यक्ष असर सरकारी आम्दानीमा परेको छ । लक्ष्यअनुसार राजस्व संकलन नहुँदा वैशाख ३१ सम्म सरकारी वित्त साढे १ खर्ब रुपैयाँ घाटामा रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ । बजारमा माग बढ्न नसक्नु, लगानी विस्तार नहुनु र पुँजीगत खर्च कम हुनुले त्यसको असर सरकारी वित्तमा परेको हो । आर्थिक गतिविधि सुस्त […]

राजस्व चहुवाट छैन नियन्त्रणमा, विदेशी विनिमय अपचलन गर्ने १६४ जनासँग ४९ करोड विगो कायम

काठमाडौं । पछिल्लो समय विदेशी विनिमय अपचलन गर्ने व्यक्ति तथा समूहको संख्या बढेको छ । राजस्व अनुसन्धान विभागले आर्थिक वर्ष २०८१/८२ मा विदेशी विनिमय अपचलन गरेको आरोपमा १६४ जना उपरम मुद्धा चलाएको थियो । विभागले सो वर्ष १६४ जनालाई ४९ करोड बिगो कायम गर्दै ८८ वटा मुद्धा जिल्ला अदालतमा दायर गरेको थियो । विभागले सो […]

ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख १७ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ११९, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०८ जनालाई कारबाही गरिएको […]