बजेट स्वागतयोग्य, अब मौद्रिक नीतिबाट थप सहजीकरणको अपेक्षा छः सभापति बस्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत ९अजित०ले आगामी आर्थिक वर्षको बजेटमार्फत पर्यटनसँग सम्बन्धित विभिन्नि घोषणाहरु स्वागतयोग्य नै रहेको बताएका छन् । खासगरी, स्थलमार्ग र हवाई मार्गमार्फत नेपाल आउने पर्यटकलाई पूर्वाधारको विकास, गुणस्तरीय सेवाको विस्तार गर्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ छ । यस्तै, नेपालीको पर्यटनबारे विश्व बजारमा […]

विदेशी मदिरामा सरकारको कडाइः १०० प्रतिशतसम्म भन्सार महसुल बढ्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विदेशी मदिरामा भन्सार महसुल दोब्बर पार्ने निर्णय गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकअनुसार अब विदेशबाट आयात हुने विभिन्न प्रकारका रक्सी तथा मदिरामा ८० देखि १०० प्रतिशतसम्म भन्सार महसुल लागु हुने भएको हो। भारत तथा अन्य तेस्रो मुलुकबाट आयात हुने सबै प्रकारका मदिरामा […]

चिनीको आयात महसुल आधा घट्यो

काठमाडौं । सरकारले चिनीको आयात महसुल आधा घटाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयक मार्फत चिनीको आयात महसुल ३० प्रतिशतबाट १५ प्रतिशतमा घटाएको हो । उच्च महसुलका चिनी तथा चिनी जन्य खाद्य पादार्थ अवैद रुपमा नेपालमा भित्रिने गरेको छ । जसका राजस्वले ठूलो राजस्व गुमाउनु परेको छ । चिनीको महसुल घटेसँगै […]

बजेटले जनताको चाहना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्छः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएको बताएका छन् । ‘स्रोत व्यवस्थापनको सिमाभित्र रहेर जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएका छौं । बजेटले वित्तीय अनुशासन, मितव्ययिता र खर्च कटौतीलाई आत्मसात् गरेको छ, बजेट वक्तव्यपछि संक्षिप्त प्रतिकृया दिँदै अर्थमन्त्री पौडेलले भने […]

खाद्यान्न आयातमा लगाएको अग्रिम आयकर खारेज

काठमाडौं । सरकारले खाद्यान्न र फलफूलमा लगाउँदै आएको अग्रिम आयकर खारेज गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले खाद्यान्न र फलफूलमा अग्रिम आयकर लगाएका थिए । उक्त अग्रिम आयकर आज संसदमा पेश गरिएको आगामी आवको बजेट मार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खारेज गरेका हुन् । ‘खाद्यान्न गेडागुडी फलफूल लगायत वनस्पतिजन्य, पशुजन्य तथा […]

बजेट मार्फत २२ क्षेत्र लाभान्वित

काठमाडौं ।  आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट मार्फत २२ क्षेत्र लाभान्वित हुने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट मार्फत २२ क्षेत्रमा गरिएको लागि संरक्षण तथा प्रवर्द्धन गर्ने नीति अघि सारेका छन् । बजेट मार्फत अर्थमन्त्री २२ क्षेत्रमा करमा छुट, अन्य महसुल हटाएर, पुरानो नीति यथावत राखेर यी क्षेत्रमा गरिएको लगानी संरक्षण तथा […]

सरकारले ल्यायो, ६ खर्ब घाटाको बजेट (पूर्णपाठ सहित)

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसदमा उक्त रकम बराबरको आगामी आवको बजेट सार्वजनिक गरेका हुन् । कुल विनियोजित बजेटमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब […]

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेट ४ अर्ब २८ करोड

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ४ अर्ब २८ करोड बजेट पाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवका लासि सञ्चार मन्त्रालयका लागि ४ अर्ब २८ करोड रुपैयाँ छुट्याइएको बताएका हुन् ।

निजगढ विमानस्थल निर्माण गरिने

काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै वैकल्पिक वित्तीय कोष मार्फत निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने बताएका हुन् ।

विदेशमा लगानी गर्ने बाटो खुल्यो, ५० प्रतिशत लगानी नेपाल ल्याउनु पर्ने

काठमाडौं । सरकारले निर्यातजन्य व्यवसायका लागि विदेशमा पनि व्यवसाय गर्न पाउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट सार्वजनिक गर्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले वार्षिक आम्दानीको ५० प्रतिशत नेपालमा ल्याउनुपर्ने प्रावधान रहेको जानकारी दिए ।