विदेशबाट आयात हुने चार वस्तु जसको हिस्सा नेपालको कुल निर्यात भन्दा धेरै छ

इक्विटी नेपाल – काठमाडौँ : नेपालको वैदशिक व्यापार दिन प्रति दिन नाजुक अवस्थामा पुग्दै छ । माघ  मसान्तसम्म नेपालको कुल वैदेशिक व्यापारमा कुल आयातको हिस्सा ९३  दशमलव ३   प्रतिशत रहेको छ भने कुल निर्यातको हिस्सा मात्र ६ दशमलव ७ प्रतिशत रहेको छ । नेपालले ४७ अर्ब ५० करोड बराबरको वस्तु निर्यात गरेको छ भने ६६१ […]

पूर्वाधार विकास बैंक स्थापना गर्ने प्रक्रिया अघि बढ्यो

इक्विटी नेपाल – काठमाडौँ : सार्वजनिक निजी–साझेदारी मोडलमा पूर्वाधार विकास बैंक स्थापना गर्ने सरकारी कार्यक्रम अनुसार पूर्वाधार विकास बैंक स्थापना सैद्धान्तिक सहमति प्रदान गरेको छ। सो सनागे राष्ट्र बैंकले अबको ३० दिन भित्र संस्थापक शेयरधनीले कबुल गरेको कुल पूँजीको ६० प्रतिशत हुन आउने रकम १२ अर्ब मध्ये हाललाई उक्त रकमको ४५ प्रतिशत अर्थात् ५ अरब […]

हेरौ माघ सम्मको आर्थिक अवस्था ! भान्सा महङ्गो , अर्थतन्त्र सामान्य अप्ठेरोमा

भान्सा महङ्गो  उपभोक्ता मुद्रास्फीति माघ महिनासम्म अघिल्लो वर्षको  ३ वर्ष दशमलव ३ प्रतिशत बाट ५ प्रतिशत पुगेको छ । खाद्य वस्तुहरुमा आएको मूल्य वृद्धिले गर्दा  समग्र  मुद्रास्फीति वृद्धि हुन पुग्यो  । यो ७ महिनाको अवधिमा खाद्य पदार्थमा ४ प्रतिशत मूल्य बढेको देखिन्छ । गत वर्ष खाध्य पदार्थमा मूल्य वृद्धि नभएर ५ प्रतिशतले मुल्य घटेको थियो […]