सरकारले १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै
काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउने प्रयोजनका लागि १० अर्बको ऋणपत्र बिक्रीमा ल्याएको छ । ऋणपत्र बिक्रीका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार सूचना आह्वान गरेको छ । जसअनुसार ऋणपत्र खरिदका लागि फागुन ८ गते बिहीबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने कार्यालयको सूचनामा उल्लेख छ । फागुन ९ मा कार्यालयले ऋणपत्र बिक्री जारी गर्ने […]

