आज स्वेतपत्र जारी गर्दै अर्थमन्त्री
इक्विटी नेपाल – काठमाडौँ : सरकारका अर्थ मन्त्रि युवराज खतिवडाले आज साँझसम्ममा देशको विध्यमान आर्थिक अवस्थालाई समेटेर स्वेत पत्र गर्दैछन। सरकरले आगामी वर्षको वार्षिक बजेट औन्दाओ जेष्ठ १५ गतेनै ल्याउने तयारी गरिरहेको अवस्थामा आज जारी गर्ने स्वेतपत्रले मुख्यत अघिल्लो सरकारका निर्णयहरुका कारण सामना हालको समयमा देखिएका आर्थिक समस्या तथा उक्त समस्या हटाउन लिईने उपायहरु र हाल वित्तिय बजारमा […]