राजश्व चुहावटको आरोपमा ध्रुव कन्स्ट्रक्सनका सञ्चालक देवविरुद्ध मुद्दा दायर
काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी कसुरमा ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । राजस्व चुहावट गरेको पुष्टि भएको विभागले ध्रुव देवविरुद्ध १ अर्ब २० करोड ९२ लाख ३० जार ५१६ रुपैयाँ असुलउपर गर्न माग गरेको छ । ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी […]

