नेशनल लाईफ इन्स्योरेन्सको लिडर्स नाइट कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको “लिडर्स नाईट वीथ भुषण दाहाल” कार्यक्रम चितवन सौराहा स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८१ साउनमा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई गैंडाकोट स्थित मौलाकालिका मन्दिरको दर्शन तथा दियालो बंगला संग्रहालय […]

बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाको आवेदन, यस्तो छ उनीहरुको ब्याकग्राउण्ड

काठमाडौं ।नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारी संयोजक रहेको सिफारिस समितिले पुस २६ गते अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको थियो । आवेदन दिने अन्तिम दिन आज (शुक्रबार) सम्म १२ जनाले प्राधिकरणको अध्यक्षका लागि आवेदन दिएको अर्थमन्त्रालयले जानकारी दिएको छ । प्राधिकरणको […]

बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाले इच्छा देखाए

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन्। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी संयोजक रहेको सिफारिस समितिले पुस २६ गते अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको थियो। अर्थ मन्त्रालय स्रोतका अनुसार आवेदन दिनेहरूमा बीमा प्राधिकरणका निर्देशक कमलराज रेग्मी र प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं लगायत छन्। यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवाल […]

निर्जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन साढे २१ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पुसमसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब ८८ करोड ३५ लाख बीमा शुल्क संकलन गरेका छन् । मंसिमसान्तको तुलनामा पुसमसान्तमा कम्पनीहरुको बीमा शुल्क संकलन २१.५७ प्रतिशतले बढेको हो । मंसिरमसान्तसम्म कम्पनीहरुको कुल बीमा शुल्क संकलन १७ अर्ब १७ करोड ७७ लाख रहेको थियो । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको […]

वैदेशिक रोजगार बीमा व्यवसायमा १ अर्ब ६६ करोडको व्यवसाय, सबैभन्दा बढी सन नेपाल लाइफको व्यापार

काठमाडौं ।  वैदेशिक रोजगारीमा जाने युवाहरुलाई बीमा अनिवार्य हुदाँ जीवन बीमा कम्पनीहरुको व्यवसाय आक्रमक बनेको पाइन्छ । चालु आर्थिक वर्षको पुसमसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख बेचेर १ अर्ब ६६ करोड ३९ लाख बीमा प्रिमियम संकलन गरेका छन् । हाल नेपालमा सञ्चालित तीन लघु जीवन बीमा सहित १४ वटा कम्पनीले वैदेशिक रोजगारमा जाने […]

नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज, नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ७६० रुपैयाँ ९ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम […]

हालसम्म दुई वटा जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश

काठमाडौं । १४ वटा जीवन बीमा कम्पनीहरु मध्ये हालसम्म दुई वटा कम्पनीले लाभांश वितरणको घोषणा गरेका छन । आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका हुन् । यी कम्पनीहरुले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत वर्षको नाफाबाट […]

लघु जीवन बीमा कम्पनीहरुको व्यापार ५१ करोड माथि

काठमाडौं । चालु आर्थिक वर्षको पुसमसान्तसम्मको अवधिमा लघु जीवन बीमा कम्पनीहरुले ५१ करोड रुपैयाँ भन्दा बढी व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार दोस्रो त्रैमाससम्म ३ वटा लघु जीवन बीमा कम्पनीहरुले  ६ लाख ६९ हजार २४४ वटा बीमालेख जारी गर्दै ५१ करोड २९ लाख ९५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका […]

६ महिनामा जीवन बीमा कम्पनीको व्यवसाय साढे ८० अर्ब, कसको कति?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले साढे ८० अर्ब रुपैयाँ भन्दा बढीको व्यवसाय गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा जीवन बीमा कम्पनीहरुले ८० अर्ब ६६ करोड ३८ लाख ४७ हजार रुपैयाँको व्यवसाय गरेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ । साउनदेखि पुससम्ममा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले १ करोड ३३ […]

राष्ट्रिय जीवन बीमा कम्पनीको सिईओमा सुन्दर पन्थी नियुक्त, १६ महिना पछि पायो नेतृत्व

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले १६ महिनापछि व्यवस्थापकीय नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सिईओ) पाएको छ ।  बीमा ऐन २०७९ पारितत भए पश्चात तत्कालिन राष्ट्रिय बीमा संस्थान २०८० साल कार्तिकमा कम्पनीमा परिणत  भई राष्ट्रिय जीबन बीमा कम्पनी बनेको थियो । बीमा कम्पनी बनेदेखि प्रमुख कार्यकारी अधिकृत रिक्त थियो  । जीवन बीमा कम्पनी बने पश्चात कम्पनीको […]