नेशनल लाईफका अभिकर्ताहरुले इन्स्योरेन्स इस्टिच्यूट अफ इण्डियाबाट प्राविधिक प्रशिक्षण लिए

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिले आफ्ना अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्वरहरुले कोलकात्तामा विविध विषयमा तालिम प्रदान गरेको छ । तोकिएको लक्ष्य पुरा गरी नेपालभरबाट तालिम कार्यक्रममा सहभागि हुन योग्य भएका अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई कम्पनीले कोलकात्तामा तालिम प्रदान गरेको हो । कलेज अफ इन्स्योरेन्सका प्रिन्सिपल […]

बीमा क्षेत्रको विकास र प्रवर्द्धन गर्नु सरकारको मुख्य प्राथमिकताः अर्थमन्त्री

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बीमा क्षेत्रको विकास प्रवर्द्धन गर्नु सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन्। अर्थमन्त्री पौडेलले सरकारले बीमा क्षेत्रको विकास र प्रवर्द्धन निरन्तर प्रयास गर्दै आइरहेको बताएका हुन्। ‘प्राकृतिक र मानव सिर्जित जोखिमबाट मानव जीवन, व्यवसाय र सम्पत्ति र दायित्वको रक्षा गरी वित्तीय सुरक्षा प्रदान गर्न बीमा क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ’, […]

नाफिज सदस्यहरुको १६ करोडको दुर्घटना बीमा, प्रति पत्रकार ७ लाखसम्मको लाभ

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सदस्यहरुको साढे १६ करोड रुपैयाँ बराबरको ‘सामूहिक दुर्घटना बीमा’ भएको छ । नाफिजले आफ्ना २३५ जना सदस्यहरु तथा सल्लाहाकारहरुको जनही ७ लाख रुपैयाँका दरले सामूहिक दुर्घटना बीमा गराएको हो । बुधबार दुई वटा निर्जीवन बीमा कम्पनी र नाफिजबीच सामूहिक दुर्घटना बीमा सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । […]

रिलायबल नेपाल लाइफ मणिग्राम शाखाद्वारा घातक रोग बापत १५ लाखको दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बापत दाबी भुक्तानी गरेको छ । कम्पनीले बिमितको घरमै गएर शुक्रबार ९पुस ५ गते०मा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा बीमित अमृत खनाललाई घातक रोग बापत १५ लाख रुपैयाँको दाबी भुक्तानी गरिएको थियो। बीमित अमृतले २०७८ माघ २७ गते १५ लाख रूपैयाँको बीमा योजना लिएका […]

सानिमा रिलायन्स लाइफको ब्यतित बीमालेख पुनर्जागरण गर्दा आजसम्म छुट पाइने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नविकरण गर्दा आज पुस २४ गतेसम्म छुट पाइने भएको छ । कम्पनीले पुस १ गतेबाट नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको थियो । पुनर्जागरण अभियान अन्तर्गत बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ […]

राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत छनौटको लागि ४ जना संक्षिप्त सूचीमा

काठमाडौं । सरकारी स्वामित्वको जीवन बीमक, राष्ट्रिय जीवन बीमा कम्पनी पहिलो प्रमुख कार्यकारी अधिकृत(सिइओ) नियुक्तिको प्रकृयामा छ । प्रमुख कार्यकारी नियुक्तिको लागि आवेदन दिएकामध्ये अन्तिम चरणका लागि चारजना उम्मेदवारको संक्षिप्त सूची(सर्ट लिष्ट) निकालिएको छ । संक्षिप्त सूचीमा निमित्त प्रमुख कार्यकारीको जिम्मेवारीमा रहेका नायब महाप्रबन्धक महेश रिमाल, राजुनाथ खनाल, रामदेव यादव र सुन्दर पन्थी को नाम […]

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज पुस २४ गते अन्तिम दिन रहेको छ। कम्पनीले पुस २१ गतेदेखि आम सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणलाई १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको छ।आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ […]

बीमितलाई पूर्ण तथा आंशिक अवधि भुक्तानी रकम लिन आउन नेपाल लाइफको आग्रह

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुलाई पूर्ण अवधि भुक्तानी (म्याचुरिटी) तथा आंशिक अवधि भुक्तानी (सर्भाइभल) रकम लिन आउन आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित यस्तो आग्रह गरेको हो। कम्पनीबाट विभिन्न मितिमा विभिन्न योजनाअन्तर्गत बीमालेख लिएका तर योजनाबमोजिम रकम लिने समय भइसक्दासमेत हालसम्म पूर्ण तथा आंशिक अवधि भुक्तानी रकम लिन नआएका बीमितलाई यथाशीघ्र […]

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा देशब्यापी सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले २०८१ पौष २० गते बर्दिबासमा एक कार्यक्रमको आयोजना गरी बर्दिबास साथै हेटौंडा क्षेत्र लगायत नारायणगढ शाखाका अभिकर्ता एंव त्यहाँको सम्पुर्ण कर्मचारिहरु  र केहि विभागिय प्रमुखहरु समेतको सहभागितामा सो तालिम कार्यक्रम संचालन गरेको हो  । […]

बीमा प्राधिकरणमा कार्यकारी निर्देशकदेखि सहायक प्रथमसम्म दरखास्त आह्वान

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले लोकसेवा आयोगको सहमतिमा कार्यक्षमता मूल्यांकनको आधारमा बढुवा गर्न कार्यकारी निर्देशकसहित अन्य पदहरुमा शुक्रबार पुस १९ गते दस्खास्त आह्वान गरेको हो । राजुरमण पौडेलले गत जेठमा अनिवार्य अवकाश पाएर बाहिरिएसँग प्राधिकरणमा कार्यकारी निर्देशक पद रिक्त छ । कार्यकारी निर्देशक बन्न निर्देशक कमलराज रेग्मी, […]