इरान–अमेरिका–इजरायल युद्ध चर्किँदै, आइआरजीसीका प्रवक्ताको मृत्यु, विश्व ऊर्जा बजारमा असर
काठमाडौं । अमेरिका र इजरायलसँगको युद्धका क्रममा इरानमा तनाव झन् चर्किएको छ । पछिल्लो घटनाक्रममा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) का प्रवक्ता जनरल अली मोहम्मद नाएनीको मृत्यु भएको पुष्टि गरिएको छ। इजरायली सेनाले रातारात गरिएको हवाई आक्रमणमा उनको ज्यान गएको जनाएको छ भने इरानी सरकारी सञ्चारमाध्यमहरूले पनि मिसाइल आक्रमणमा उनी मारिएको बताएका छन् । […]

