एमबीएल इक्विटी फण्ड नेप्सेमा सूचीकृत
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजना अन्तर्गतको ‘एमबीएल इक्विटी फण्ड’ सूचीकरण गरिएको छ । २०८२ जेठ ७ गते नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र माछापुच्छ्रे क्यापिटल लिमिटेडबिच प्रति इकाई मूल्य रु. १० दरको क्रम संख्या १ देखि १२ करोड १६ लाख २५ हजार ३३० सम्मका कुल १२,१६,२५,३३० इकाई सामूहिक लगानी कोष ‘एमबीएल इक्विटी फण्ड’ […]

