हिमालयन लाइफ इन्स्योरेन्सको सवा ३ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सवा ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको ३ लाख २७ हजार १०८.१८ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्। शेयर खरिदका लागि निवेदन पेस गर्न ३५ दिनको समय दिइएको छ। यो अवधिभित्र इच्छुक संस्थापक […]

