राष्ट्रिय वाणिज्य बैंकको साढे दुई अर्ब बराबरको ऋणपत्र आजदेखि बिक्री
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आजदेखि साढे दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । ७ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको ‘७ प्रतिशत राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ऋणपत्र २०८८’ को सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको बैंकले जनाएको छ । कुल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्नेगरी नियामक निकाय नेपाल […]

