मेरोमाइक्रोफाइनान्सको झण्डै ११ लाख ९२ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ लाख ९१ हजार ९६० कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ। कम्पनीको कुल १ लाख ४१ लाख ९० हजार कित्ता सूचीकृत शेयरमध्ये संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम गरिएको कम्पनीले जनाएको छ। कम्पनीले यसअघि कायम भएको संस्थापकतर्फको ५९.४० प्रतिशत शेयरमध्ये ८.४० प्रतिशत […]

