नेको इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आज कार्यालय समयभित्रसम्म आवेदन दिन सकिनेछ । कम्पनीले दुई अर्व एक करोड तेईस लाख साठ्ठी हजार छ सय उन्नाइसको २५ प्रतिशत प्रतिकित्ता १०० का दरले  २०८१ फागुन ८ देखी २८ सम्म  हकप्रद शेयर जारी  जारी गरेको थियो । अन्तिम दिन सम्ममा पर्याप्त आवेदन नपरेपछि कम्पनीले चैत १४ गते सम्मलाई […]

नेप्से ४०.४७ अंकले बढ्यो, चार अर्ब माथिको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसुचक ४०.४७ अंकले बढेर २६२३.२१ विन्दुमा पुगेको छ । मंगलबार नेप्से ५८.०५ अंकले घटेको थियो । आज ३१७ कम्पनीको शेयर ४८ हजार ७८५ पटक किनबेच भएको छ । ९१ लाख ४२ हजार ९४१ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब २० करोड […]

सोपान मल्टिपल कम्पनीको ३ लाख ३ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सोपान मल्टिपल कम्पनी लिमिटेडले शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा कायम शेयर बिक्रीका लागि आवेदन दिएपछि कम्पनीले ३ लाख ३ हजार ४२६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको प्रतिशेयर चुक्ता मुल्य रु १०० रहेको छ । कम्पनीका अनुसार हाल उक्त शेयर संस्थापक शेयरधनीहरुले खरिद गर्न […]

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट, साढे १८ लाख बढीको हात रित्तो

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सको निष्काशक तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ । गत फागुन २७ देखि चैत ३ सम्म सर्वसाधारणमा बिक्री तथा निष्काशन गरिएको थियो । आईपीओका २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएका थिए । जसमध्ये १ लाख ४७ हजार ६ सय जनाले १०–१० कित्ताका दरले आईपीओ हात […]

माछापुच्छ्रे क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रारको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले माछापुच्छ्रे क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रारको अनुमति प्रदान गरेको छ। सोमबार बसेको सेबोनको बोर्ड बैठकले उक्त स्वीकृति प्रदान गरेको हो। सेबोनबाट अनुमति प्राप्त भएसँगै माछापुच्छ्रे क्यापिटलले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ), हकप्रद शेयर, ऋणपत्र तथा अन्य धितोपत्रहरूको निष्कासन, बिक्री र वितरण प्रक्रियाको व्यवस्थापन गर्न सक्नेछ। साथै, शेयर […]

६ दिन पछि बढेको नेप्से पुनः घट्यो : २५०० मा झर्यो नेप्से सवा ५ अर्ब बढीको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार घटेको छ । यो सँगै सातौं दिनमा बढेको शेयर बजार पुनः घटेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ५८.०५ अंकले घटेर २५८२.७३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ८.४४ अंकले घटेर ४३४.९७ विन्दुमा पुगेर बन्द भएको छ । […]

कुथेली बुखरी हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको १० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज, नेप्सेमा सूचीकृत भएको छ । हाइड्रोपावरको १० प्रतिवशत बोनस शेयर अर्थात् १ लाख २१ हजार ८६७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले पछिल्लो समय आफना शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । हाल […]

कुमारी बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । कुमारी बैंकको १६ लाख कित्ता शेयर बिक्रीमा रहेको  छ। बैंकको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कुमारी बैंकका संस्थापक शेयरधनीले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय वा नक्सालस्थित कुमारी क्यापिटलमा पेस गर्न […]

मातृभूमि लघुवित्त कम्पनीको साधारणसभा हुँदै एफपिओ प्रस्ताब पारित गर्ने

काठमाडौं । मातृभूमि लघुवित्त कम्पनीले ले २०८२ वैशाख २ गते मंगलबार साधारणसभा बोलाएको छ  । कम्पनीले सभामा एफपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि २०८१ चैत्र २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। चैत्र २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव […]

एशियन लाइफ इन्स्योरेन्सका उच्च पदाधिकारीद्वारा व्यक्तिगत लाभका लागि कम्पनीको लगानी दुरुपयोग

काठमाडौं । जीवन बीमा कम्पनीको कोष सुरक्षित र दीर्घकालीन लाभका लागि लगानी गरिनुपर्नेमा एशियन लाइफ इन्स्योरेन्सका उच्च पदाधिकारीहरूले व्यक्तिगत लाभका लागि दुरुपयोग गरेको तथ्य सार्वजनिक भएको छ। कम्पनीका सञ्चालक समिति अध्यक्ष दीपक कुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश लाल श्रेष्ठले आफ्ना पारिवारिक सदस्य र निकट व्यक्तिहरूको नाममा यती एयरलाइन्स डोमेस्टिक लिमिटेडको शेयर खरिद गरेको […]