शेयर कारोबार अब सजिलो, छरितो र सुरक्षितः डिजिहबको टीएमएस सार्वजनिक
काठमाडौं । डिजिहब प्रालिले नेपाली शेयर बजारमा डिजिटल क्रान्ति ल्याउँदै अन्तर्राष्ट्रिय स्तरको ट्रेडिङ प्लेटफर्म (टीएमएस) सार्वजनिक गरेको छ । शेयर कारोबारलाई सहज, छरितो र स्वचालित बनाउने उक्त प्लेटफर्म ५ प्रमुख ब्रोकर कम्पनीमा लाइभ भइसकेको छ । यो ट्रेडिङ प्लेटफर्मको डेस्कटप, वेब र मोबाइल भर्सन (एन्ड्रोइड र आइओएस) उपलब्ध रहेकोले प्रयोगकर्ताले जुनसुकै समयमा जहाँसुकैबाट शेयर कारोबार […]

