नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले पायो आईपीओ निष्काशनको अनुमति
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको अनुमति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुस २५ गते प्राथमिक शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको प्राप्त गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँका […]

