समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि माघ २४ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्। लघुवित्तले फागुन ११ गते, मिराबेल रिसोर्ट एण्ड होटल, धुलिखेल, […]

हिमालयन डिष्टिलरीले थाल्यो नगद लाभांश वितरण

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले यस वर्षको लाभांश वितरण गर्न सुरु गरको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको १०२.६३ प्रतिशत लाभांशमध्ये माघ ५ गते आइतबारदेखि ५२.६३ प्रतिशत नगद लाभांश वितरण थालेको हो । कम्पनीले सूचना जारी गर्दै साधारण सभाका लागि बुकक्लोज भन्दा अघिल्लो दिन ९मंसिर १३ गतेसम्म० कायम भएका शेयरधनीको हितग्राही खाता […]

आशा लघुवित्त  वित्तीय संस्थाको २ लाख बढी कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । आशा लघुवित्त  वित्तीय संस्थाको २ लाख  ५९ हजार ७२३ कित्ता संस्थापक शेयर प्रति कित्ता शेयर न्युनतम ३००/- मा बिक्रिमा रहेको छ । संस्थाले यस अघि बिध्यमान संस्थापक शेयर धनीलाई सो शेयर खरिद गर्न ३५ दिनको समय सिमा राखेर सार्वजनिक  आव्हान गरकोमा तोकिएको समयभित्रमा आंसिक शेयर मात्र बिक्रि भएको जनाएको छ  । कम्पनीको शेयर […]

१४ अंकले घट्यो शेयर बजार, करिब ३ अर्बले कारोबार रकम घट्यो

काठमाडौं । लगातार दुई दिन बढेको शेयर बजार साताको तेस्रो दिन मंगलबार भने दोहोरो अंकले घटेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.४९ अंकले घटेर ४५७.१२ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.९५ अंकले […]

धितोपत्र बोर्डबाट एमबीएल इक्विटी फन्डलाई निष्कासन अनुमति

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले सञ्चालनमा ल्याउन लागेको ‘एमबीएल इक्विटी फन्ड’ले निष्कासन अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले एमबीएल इक्विटी फन्डलाई निष्कासन अनुमति दिएको छ। अब माछापुच्छ्रे क्यापिटलले यो म्युचुअल फन्डको १ अर्ब २० करोड रुपैयाँबराबरको इकाइ जारी गर्नेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बिक्री खुला गरिनेछ। यो म्युचुअल फन्ड बन्दमुखी योजना […]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बोलायो साधारण सभा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफनो ३८ औं वार्षिक साधारण सभा फागुन १५ गते गर्ने भएको छ । बैंकको ३८ औं वार्षिक साधारण सभा फागुन १५ गते बिहान १० बजे राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौंमा हुने भएको छ । बैंकले यस वर्ष साधारण सभाबाट नगद लाभांश तथा बोनस शेयर र हकप्रद शेयर वितरण नगर्ने […]

शिखर इन्स्योरेन्सको साधारण सभा फागुन १३ गते

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले २० औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आगामी एजीएम फागुन १३ गते काठमाडौंको थापाथली स्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे गर्ने भएको छ । सभामा गत आवका लागि प्रस्तावित १० प्रतिशत बोनस शेयर, आर्थिक वर्ष सभामा २०८०र८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा छलफल हुनेछ । […]

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३० प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले शेयरधनीहरुलाई ३० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँको ३० प्रतिशत अर्थात ८४ करोड १९ लाख ६४ हजार ९७० रुपैयाँ […]

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको ३ लाख ६३ हजार कित्ता शेयर बिक्रीमा रहेको छ । बिक्रिमा रहेको यो शेयरमा बित्तिय संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्ने कम्पनीले जनाएको छ । इच्छुक बिध्यमान संस्थापक शेयर  धनीले  शेयर खरिदका लागि ३५  दिन  भित्र  आवेदन  दिनु पर्नेछ । खरिद कर्ताले […]

गरिमा विकास वैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । गरिमा विकास  बैंकको संस्थापक समूहको २ लाख ६६हजार ४४.५२ कित्ता शेयर बिक्रीमा रहेको छ । हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद गर्न सक्नेछन् । शेयर खरिद गर्न इच्छुक बिध्यमान संस्थापक शेयरधनीले ३५ दिन भित्र शेयर खरिदको लागि आबेदन दिनु पर्ने छ । इच्छुक संस्थापक शेयरधनीहरुले बैंकको काठमाडौं लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा […]