नेपाल लाइफ इन्स्योरेन्सको २१ प्रतिशत लाभांश वितरणको प्रस्ताव
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको हो । सोमध्ये १० प्रतिशत बोनस शेयर छ भने ११.०५ प्रतिशत कर सहित नगद लाभांश छ । पुस २६ गते बसेको कम्पनीको […]

